१.१ राष्ट्रिय नीतिहरूको तर्जुमा, विश्लेषण, कार्यान्वयन अनुगमन र मूल्याङ्कन
१.२ नेपालका प्रमुख राष्ट्रिय नीतिको कार्यान्वयन अवस्था
१.३ तथ्यमा आधारित नीति तर्जुमा र कार्यान्वयन
१.४ तीन तहको सरकार बिच राष्ट्रिय नीति, विषय क्षेत्रगत नीतिहरू बिचको समन्वय र अन्तरसम्बन्ध
२.१ योजनावद्ध विकास, प्रयास, उपलब्धि र चुनौती
२.२ सङ्घीय, प्रादेशिक र स्थानीय विकास योजना (आवधिक, मध्यकालीन, वार्षिक योजना तथा MTEF)
२.३ नतिजामूलक योजना प्रणाली
२.४ विकासमा सरकारी, निजी, सहकारी क्षेत्र र गैर सरकारी क्षेत्रको भूमिका र उपयोगिता
२.५ विकास आयोजनाको अवधारणा, तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन प्रणाली
२.६ विकास व्यवस्थापनमा अन्तर तह समन्वय
२.७ दिगो विकासका लक्ष्यहरूः वर्तमान अवस्था र नेपालको प्रयास
२.८ गरिबी निवारण
३. नेपालको सार्वजनिक क्षेत्रमा सङ्गठन विकास र मानव संशाधन
३.१ सङ्गठनात्मक ढाँचा
३.२ व्यवस्थापकीय औजारहरू
३.२.१ सङ्गठन तथा व्यवस्थापन प्रणाली
३.२.२ कार्य विश्लेषणः कार्य विवरण, कार्य विशिष्टीकरण र कार्य मूल्याङ्कन
३.२.३ कार्य पुष्टीकरण/संवृद्धीकरण र कार्य विस्तृतीकरण
३.३ कार्य सम्पादन मानक र कर्मचारी मूल्याङ्न प्रणाली
३.४ मानव संशाधन व्यवस्थापनका उपलब्धि र चुनौती
३.५ सार्वजनिक प्रशासनमा नेतृत्व विकास र नेतृत्व परीक्षण र उत्तराधिकारी योजना
३.६ व्यवस्थापन परीक्षण
३.७ संस्थागत तथा व्यावसायिक रणनीतिक योजना
३.८ कर्मचारीतन्त्रको संस्कृति र संस्कृति परिवर्तनका रणनीति उपागम र औजार
४.१ नेपालको आृ्थिक उदारीकरण, निजीकरणः प्रयास, उपलब्धि र चुनौती
४.२ विश्व आर्थिक व्यवस्था, उदारीकरण र विश्वव्यापीकरण
४.३ भूपरीवेष्ठित र अति कम विकसित मुलुकको अधिकार
४.४ नेपाल सरकारको बजेट तर्जुमा, नियन्त्रण, कार्यान्वयन अनुगमन र मूल्याङ्कन प्रक्रिया
४.५ लैङ्गिकमैत्री, सामाजिक समावेशीकरणमैत्री, जलवायु परिवर्तनमैत्री, दिगो विकास मैत्री बजेटको अवधारणा र कार्यान्वयन
४.६ सङ्घ, प्रदेश र स्थानीय तहमा बजेट तर्जुमा, नियन्त्रण प्रणाली र अन्तर सम्बन्ध
४.७ बजेट प्रणाली र वित्तीय उत्तरदायित्व
४.८ नेपालको आर्थिक विकासमा वैदेशिक सहायता र विकास सहयोग नीति
४.९ नेपालको अन्तर्राष्ट्रिय व्यापार र भुक्तानी सन्तुलनः वर्तमान अवस्था, प्रवृत्ति, चुनौती र सम्भावना
४.१० आर्थिक अनियमितता र भ्रष्टाचार निवारण, सम्पत्ति शुद्धीकरण अपराध नियन्त्रण र आपराधिक कार्यमा वित्तीञ लगानी नियन्त्रण
५. सार्वजनिक सेवा र शासकीय मामिला
५.१ सार्वजनिक सेवा प्रवाहमा सरकार, निजी क्षेत्र, समुदाय र नागरिक संस्थाको भूमिका
५.२ जनतामा प्रवाह गरिने सेवाहरू, सेवाको व्यवस्थापन, अवधारणागत पक्षहरू, स्थानीय स्तरमा जनतालाई सेवा गर्ने माध्यमहरू
५.३ सङ्घीय निजामती सेवा तथा अन्य सङ्घीय सरकारी सेवा
५.४ प्रदेश निजामती सेवा तथा अन्य प्रदेश सरकारी सेवा
५.५ स्थानीय सेवा
५.६ सङ्घ, प्रदेश र स्थानीय तहमा सरकारी सेवा सञ्चालन सम्बन्धी नीतिगत व्यवस्था र क्षेत्राधिकार
५.७ राष्ट्रिय सुरक्षा व्यवस्थापन र नेपालमा राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरू
५.८ प्रकोप व्यवस्थापन राष्ट्रिय रणनीति र विभिन्न निकायको भूमिका
५.९ नेपालमा सूचना प्रविधि विकासका सवालहरू
५.१० सार्वजनिक संस्थान व्यवस्थापनका सवालहरू
५.११ विविधता व्यवस्थापना र नेपालमा विविधता व्यवस्थापन नीति, रणनीति
५.१२ आर्थिक सामाजिक रूपान्तरणका आयामहरू