१.४.१ विश्व अर्थ व्यवस्थाको स्वरूप र प्रवृत्ति र नेपालको अर्थतन्त्र
१.४.२ अर्थतन्त्रसँग सम्बद्ध योजना, स्रोत/साधनको परिचालन, आर्थिक वृद्धि, विकास र रोजगारी
१.४.३ वित्त व्यवस्थापन (सार्वजनिक आय, खर्च र ऋण)
१.४.४ सङ्घ, प्रदेश र स्थानीय तहको कार्य प्रणाली
१.४.५ राज्यको सैद्धान्तिक अवधारणा र परिचालन
१.४.६ बजेटको सैद्धान्तिक पक्ष तथा बजेट तर्जुमा कार्यान्वयन र मूल्याङ्कन प्रक्रिया
१.४.७ वित्त नीति र मौद्रिक नीति
१.४.८ सार्वजनिक खरिद र यस सम्बन्धी कानुनी व्यवस्था
१.४.९ अन्तर सरकारी वित्त हस्तान्तरण, अनुदान तथा राजस्व बाँडफाँट र ऋण व्यवस्थापन
१.४.१० नेपालमा सरकारी लेखा प्रणाली र लेखा परीक्षण प्रणाली
१.४.११ सार्वजनिक वित्तीय उत्तरदायित्व र जिम्मेवारी