सूचनाको सही उपयोगले असत्य, अनैतिक र गैरकानुनी कार्य रोकिन्छ। सही सूचनाको आधारमा नागरिकले राज्यप्रति स्वतन्त्र धारणा निर्माण गर्दछन् । सार्वजनिक निकाय वा पद नागरिकको नासो भएकाले त्यस्ता निकाय र पदाधिकारी नागरिक प्रति जबाफदेही हुनु पर्दछ ।