निजामती सेवाको इतिहास राज्यसँगै गाँसिएको छ ।
Civil service is the corps of professional civil servants employed in public relations, regardless of the result of the election. (in line with the rule: government and parliament leave, administration remains)
सैनिक, सशस्त्र प्रहरी, प्रहरी पद वा निजामती सेवा वा पद होइन भनी ऐनद्वारा तोकिएको अन्य पद बाहेक नेपाल सरकारका अरू सबै सेवा र पदलाई निजामती सेवा वा पद मानिनेछ । (नेपालको संविधानको धारा २४३ (१)
निजामती सेवा ऐन, २०४९ को दफ २ र दफा ३ अन्तर्गत गठन भएका निजामती सेवाका पदहरूलाई निजामती सेवा मानिने छ ।
पद र व्यक्तिबिच सापेक्षिक सम्बन्ध खोजिने योग्यता प्रणालीमा आधारित रहेको,
नेपालको संविधानको धारा २८५ ले सेवाको कानुनी आधार प्रदान गरेको (सङ्घ, प्रदेश र स्थानीय तहमा आ-आफ्नो कार्यसम्पादन गर्न निजामती तथा अन्य सरकारी सेवा रहने),
वृत्ति योजना, क्षमता विकास र सेवामा समर्पित हुने निश्चित वृत्तिपथ निर्धारण गरिएको,
खास क्षमता र योग्यता भएकालाई मात्र भर्ना गरिने व्यावसायिक समूह भएको,
समूह भावनामा आधारित रहेको,
तर्कसङ्गत, विवेकशील तथा गैरसैनिक चरित्र भएको,
निश्चित सुविधा र बेतमान भएको,
राजनीतिक रूपमा मूल्य तटस्थ भएको,
सरकारको संस्थागत संयन्त्र भएको,
सार्वजनिक सेवाप्रति समर्पित भएको
सार्वजनिक जीवनका सात सिद्धान्त (स्वार्थहिनता, सदाचार, वस्तुपरकता, जवाफदेही, पारदर्शिता, इमानदारी, उदाहरणीय) अपनाउने,
बहुल बिचार, आदर्श र विविधता जस्ता लोकतन्त्रप्रति सम्मान गर्ने,
सार्वजनिक चाखप्रति संवेदनशील रहने,
कानुनी अस्तित्व र मान्यता
राजनीतिक निष्पक्षता
निर्वैयक्तिकता
सेवाको स्थायित्व
सेवा सञ्चालन विधिको स्पष्टता
सेवा सञ्चालनको केन्द्रीय निकाय
कार्यदक्षताको सिद्धान्त
व्यावसायिकताको सिद्धान्त
मर्यादित नागरिक सेवाको सिद्धान्त
राज्य इच्छा निर्माणमा सरकारलाई सहयोग गर्ने,
सरकारलाई सल्लाह तथा परामर्श दिने,
कानून तथा नीतिको कार्यान्वयन गर्ने,
नीति निर्माणमा व्यावसायिक सहयोग गर्ने,
सार्वजनिक सेवा प्रवाहमा सेवा प्रदायकको भूमिका निभाउने,
सरकार र नागरिकको सेतु बन्ने,
साधन स्रोतको परिचालन गर्ने,
संस्थागत निरन्तरताको लागि शासकीय भूमिका निभाउने,
परिवर्तन र विकासलाई सहजीकरण गर्ने,
राष्ट्र निर्माणलाई सुदृढ बनाउने,
नियमन गर्ने,
१८२५-१९०४ थर घर प्रणाली
१९०४-२००७ जहाँनिया प्रणाली
२००७-२०१७ Guardian of Caste System को स्थानमा योग्यता प्रणाली
२०१७-२०४७ शासन व्यवस्था अनुकूलको प्रशासन
२०४७-२०६२ खुला र बहुलवादी समाजबाट प्रभावित
२०६३ देखि लोकतान्त्रिक मान्यता र बहुलवादी अवधारणामा आधारित समावेशी निजामती सेवा
कानून निजामती सेवा ऐन तथा नियमावली
संरचना ५६६३ को हाराहारीमा खर्च केन्द्र भएको
कार्य सरकारको कार्यमूलक भूमिका निर्वाह गर्ने व्यावसायिक समूह
जनशक्ति १३८१८८ दरबन्दी रहेको (सङ्घ-४७९३०, प्रदेश-२२७५५, स्थानीय तह-६७५०३)
केन्द्रिकृतबाट विकेन्द्रिकृततर्फ उन्मुख भएको,
एकात्मकबाट सङ्घात्मकतर्फ गएको,
सेवा उत्पादकबाट नियामक र सहजकर्ता भएको,
निजी क्षेत्रको उत्कृष्ठ शैलीलाई प्रत्यारोपण गरिएको,
सहभागितामूलक पद्धतिलाई अवलम्बन गरिएको,
समावेशी र बहुलवादी चरित्रलाई आत्मसात गरिएको,
प्रतिस्पर्धी वातावरण निर्माण गरिएको,
निजामती सेवाको आकार र आयतन घट्दो क्रममा रहेको,
नागरिक सहभागितालाई जोड दिइएको,
औपचारिकबाट नतिजामूलक प्रणालीतर्फ उन्मुख भएको,
एजेन्सीकरणतर्फ उन्मुख भएको,
सेवा व्यवस्थापनमा विकसित प्रविधिको उपयोग भएको,
प्रशासनिक सङ्घीयता मार्फत राजनीतिक सङ्घीयता जनतामाझ पुग्दछ ।
मौजुदा कर्मचारीलाई राज्यका विभिन्न तहमा विनियोजन गर्नु
के कति कुन तहमा मिलान गर्ने,
प्रदेश र स्थानीय तहको प्रशासकीय नेतृत्व यकिन गर्ने,
वृत्ति व्यवस्थापन गर्ने,
भावी निजामती सेवाको गठन गर्नु
सेवा शर्त एवं वृत्ति गतिशीलता
विभिन्न तहका कर्मचारीहरूका बिच आवद्धता निर्धारण