१.३.१ विकासः अवधारणा र नवीनतम उपागम
१.३.२ विकासका आयामहरूः दिगो विकास, समावेशी विकास, सहभागितामूलक विकास, गरिबी निवारण, लैङ्गिक सवाल, जलवायु परिवर्तन, सार्वजनिक निजी साझेदारी, विश्वव्यापीकरण, आर्थिक उदारीकरण र निजीकरण
१.३.३ नेपालमा लगानीमैत्री वातावरण र नेपालमा वैदेशिक लगानी नीति
१.३.४ योजना तर्जुमा, कार्यान्वयन, अनुगमन एवं मूल्याङ्कन प्रक्रिया
१.३.५ आयोजना/परियोजना तर्जुमा र व्यवस्थापन
१.३.६ विकास सहयोग नीति