१.१.१ नेपालको वर्तमान संविधान, नेपालमा संवैधानिक विकास र त्यसको विश्लेषणात्मक समीक्षा
१.१.२ राज्य शक्तिको बाँडफाँट, शक्ति पृथक्कीकरण र शक्ति सन्तुलनः नेपालमा यसको अभ्यास
१.१.३ सरकारको कार्य क्षेत्र र भूमिका
१.१.४ सङ्घीय प्रणाली र नेपालमा सङ्घीय शासन व्यवस्था
१.१.५ सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका, जिम्मेवारी र कार्यहरू
१.१.६ अन्तर सरकार व्यवस्थापन (Inter-Government Management)
१.१.७ सङ्घ, प्रदेश र स्थानीय तहको व्यवस्थापकीय संरचना र कार्य प्रणाली
१.१.८ संसद, संसदीय समिति र संवैधानिक निकायहरू