३.२ विकासका आयामहरूः दिगो विकास, समावेशी विकास, सहभागितामूलक विकास, गरिबी निवारण, लैङ्गिक सवाल, जलवायु परिवर्तन, सार्वजनिक निजी साझेदारी, विश्वव्यापीकरण, आर्थिक उदारीकरण र निजीकरण
३.२.२ समावेशी विकास
३.२.३ सहभागितामूलक विकास
३.२.४ गरिबी निवारण र रोजगारी
आर्थिक सामाजिक समानता सहितको उच्च आर्थिक वृद्धि हासिल गर्ने गरी राष्ट्रिय विकास रणनीति अवलम्बन गरिएको,
स्वास्थ्य र शिक्षा क्षेत्रमा सरकारी र निजी क्षेत्रको लगानी विस्तार भएको,
पोषण, बाल मृत्युदर र विद्यालय शिक्षासम्बन्दी सूचकमा निरन्तर सुधार भएको,
गरिब, विपन्न र भूकम्पपीडित लक्षित आवास कार्यक्रम प्रभावकारी भएको,
फुसको छानोलाई जस्तापाताले विस्थापित गर्ने अभियान विस्तार भएको,
स्वच्छ ऊर्जा र पिउने पानीको पहुँचमा विस्तार भएको,
विप्रेषण आप्रवाहमा भएको वृद्धिका कारण स्थानीय आर्थिक क्रियाकलापमा विस्तार भएको,
आधारभूत सार्वजनिक सेवा प्रवाहमा सुधार भएको,
लक्षित कार्यक्रम तथा सामाजिक परिचालनको प्रभावकारिता अभिवृद्धि मार्फत बहुआयामिक गरिबी सम्बन्धी सूचकमा सुधार भएको,
नेपालको मानव विकास सूचकाङ्क ०.६०२ रहेको,
गरिब घर परिवार पहिचान गरी सोको तथ्याङ्क सङ्कलन गरिएबाट गरिब लक्षित कार्यक्रम तय गर्ने आधार तयार भएको,
सबै स्थानीय तहमा प्रधानमन्त्री आधुनिकीकरण कार्यक्रम सञ्चालन गरिएको,
सङ्घ, प्रदेश र स्थानीय तहको लागत साझेदारीमा सीपमूलक एवं व्यावसायक तालिम सञ्चालन भइरहेको,
सङ्घ, प्रदेश र स्थानीय तहमा सञ्चालित विकास निर्माण कार्यमा श्रममूलक प्रविधिलाई बढावा दिइएको,
वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकको तुलनामा औपचारिक माध्यमबाट विदेशी नागरिक नेपालमा आई काम गर्नेको सङ्ख्या ज्यादै न्यून रहेको,
ठुला, साना र मझौला उद्योगमा ६ लाख रोजगारी रहेको,
युवा तथ साना व्यवसायी रोजगार कोषबाट ५ हजार जना स्वरोजगार भएको,
सहकारी क्षेत्रबाट विपन्न वर्गको आर्थिक, सामाजिक सशक्तीकरणको साथै GDP मा समेत महत्त्वपूर्ण योगदान रहेको,
सबै स्थानीय तहमा रोजगार संयोजक र प्राविधिक सहायककको दरबन्दी स्वीकृत भएको,
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ४ लाख व्यक्तिलाई आंशिक र ४८ हजारलाई पूर्ण रोजगारी प्राप्त गरेको,
वैदेशिक रोजगारी गुमाई फर्केकालाई युवा लक्षित पुनःएकीकरण कार्यक्रम सञ्चालन गरिएको,
व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानबाट युवा लक्षित व्यावसायिक तथा सीप विकास तालिम कार्यक्रम सञ्चालन हुँदै आएको,
श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका कामदारको सङ्ख्या ४४ लाख पुगेको,
वैदेशिक रोजगारीमा गएका नेपाली आप्रवासी कामदार र तिनका परिवार लक्षित कल्याणकारी कार्य गर्न वैदेशिक रोजगार बोर्ड कार्यान्वयनमा आएको,
८५८ म्यानपावर कम्पनीले ११ो मुलुकमा वैदेशिक रोजगारीमा श्रमिक पठाउने इजाजत पत्र प्राप्त गरेको,
वैदेशिक रोजगारीको लागि संस्थागत रुपमा ११० र व्यक्तिगत रुपमा १७८ देशलाई खुला गरेको,
३.२.५ लैङ्गिक सवाल
३.२.६ जलवायु परिवर्तन
जलवायु परिवर्तन डरलाग्दो त्रासदी बनिरहेको छ । आधुनिकता र विकासको नाममा मानिसले पृथ्वीका लाखौँ जीवजन्तु, वनस्पति, पर्यावरण तथा जैविक विविधतालाई तहसनहस पारिरहेको छ । कार्बन उत्सर्जनमा विकसित राष्ट्रहरूले देहायअनुसार हिस्सा ओगटिरहेका छन्ः
अमेरिका २५%
युरोपियन युनियन २८%
चिन १३%
रसिया ६%
जापान ४%
United Nations Framework Convention on Climate Change, 1992 मा कार्बन उत्सर्जनलाई सन् २०३० सम्ममा Net Zero मा पुर्याउने भनी पक्ष राष्ट्रहरूले साझा प्रतिबद्धता गरेको,
सरकार प्रमुख सहभागी नभएको कोप-२७ मा जात्रा हेर्न गए झैँ नेपालले ७६ जना प्रतिनिधिलाई पठायो जसले Sideline Discussion मात्र गरे ।
Hothouse Earth: An Inhabitant's Guide का लेखक Bill McGuire ले जलवायु इन्जिनियरिङको अवधारणा गलत भएको मत राखेका छन् ।
Net Zero को प्रतिबद्धतालाई पक्ष राष्ट्रहरूले भुलेको हो कि भन्ने आशङ्का समेत उत्पन्न भएको छ ।
अमेरिकाले सन। २०५० सम्ममा कार्ब उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्य राखेको छ, अन्य राष्ट्रहरू भने यस विषयमा मौन रहेका छन् ।
Climate Finance अन्तर्गत विकसित राष्ट्रले विकासोन्मुख राष्ट्रलाई २०२० देखि २०२५ सम्म प्रति वर्ष १०० अर्ब डलर दिने प्रतिबद्धता गरेका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको नेतृत्वमा गएको कोप-२७ को प्रतिनिधिमण्डलले 'हिमाल पग्लिने क्रम रोकिनुपर्ने एवं थप नोक्सानी र क्षति ब्यहोर्ने पक्षमा छैनौँ' भन्ने मूल आशयका साथ सम्मेलनमा सहभागी राखेको जनाइए पनि सरकार प्रमुख अनुपस्थित भएकाले नेपालको प्रतिनिधिमण्डलले मुख्य कार्यक्रममा भाग लिन पाएन ।
नेपालले कोप-२६ मा पस्तुत गरेको राष्ट्रिय निर्धारित योगदान (Nationally Determined Contributions-NDCs) कार्यान्वयनको चरणमा पुगेको छैन । हालसम्म २४ राष्ट्रले मात्र NDCs बुझाएका छन् ,
३.२.७ सार्वजनिक निजी साझेदारी
३.२.८ विश्वव्यापीकरण
३.२.९ आर्थिक उदारीकरण
३.२.१० निजीकरण