१.१ नेपालको वर्तमान संविधान, नेपालमा संवैधानिक विकास र त्यसको विश्लेषणात्मक समीक्षा
१.२ राज्य शक्तिको बाँडफाँट, शक्ति पृथक्कीकरण र शक्ति सन्तुलनः नेपालमा यसको अभ्यास
१.३ सरकारको कार्य क्षेत्र र भूमिका
१.४ सङ्घीय प्रणाली र नेपालमा सङ्घीय शासन व्यवस्था
१.५ सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका, जिम्मेवारी र कार्यहरू
१.६ अन्तर सरकार व्यवस्थापन (Inter-Government Management)
१.७ सङ्घ, प्रदेश र स्थानीय तहको व्यवस्थापकीय संरचना र कार्य प्रणाली
१.८ संसद, संसदीय समिति र संवैधानिक निकायहरू
१.९ लोकतन्त्रका मूल्यहरू र नेपालमा यसको अवस्था
१.१० प्रतिनिधित्वको सिद्धान्त र निर्वाचन प्रणालीका प्रकार
२. सार्वजनिक प्रशासन र व्यवस्थापन
२.२ सङ्गठनात्मक स्वरूप
२.३ कर्मचारी प्रशासनका विविध पक्षहरू
२.४ नेपालको निजामती सेवाः वर्तमान अवस्था र भविष्यको स्वरूप
२.५ राजनीति र प्रशासनको सम्बन्ध
२.६ नेपालको सार्वजनिक प्रशासनः सुधारका प्रयास एवं चुनौती
२.७ व्यवस्थापनको अवधारणाः सिद्धान्त र नवीनतम प्रवृत्तिहरू
२.९ प्रकोप/विपद् व्यवस्थापन, परिवर्तन व्यवस्थापन, सङ्कट व्यवस्थापन, विवाद व्यवस्थापन/समाधान, वार्ता तथा सम्झौता गर्ने सीपहरू
२.१० सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्याङ्कन
३.१ विकासः अवधारणा र नवीनतम उपागम
३.३ नेपालमा लगानीमैत्री वातावरण र नेपालमा वैदेशिक लगानी नीति
३.४ योजना तर्जुमा, कार्यान्वयन, अनुगमन एवं मूल्याङ्कन प्रक्रिया
३.५ आयोजना/परियोजना तर्जुमा र व्यवस्थापन
४. अर्थ व्यवस्था र सार्वजनिक वित्त व्यवस्थापन
४.१ विश्व अर्थ व्यवस्थाको स्वरूप र प्रवृत्ति र नेपालको अर्थतन्त्र
४.२ अर्थतन्त्रसँग सम्बद्ध योजना, स्रोत/साधनको परिचालन, आर्थिक वृद्धि, विकास र रोजगारी
४.३ वित्त व्यवस्थापन (सार्वजनिक आय, खर्च र ऋण)
४.४ सङ्घ, प्रदेश र स्थानीय तहको कार्य प्रणाली
४.५ राज्यको सैद्धान्तिक अवधारणा र परिचालन
४.६ बजेटको सैद्धान्तिक पक्ष तथा बजेट तर्जुमा कार्यान्वयन र मूल्याङ्कन प्रक्रिया
४.८ सार्वजनिक खरिद र यस सम्बन्धी कानुनी व्यवस्था
४.९ अन्तर सरकारी वित्त हस्तान्तरण, अनुदान तथा राजस्व बाँडफाँट र ऋण व्यवस्थापन
४.१० नेपालमा सरकारी लेखा प्रणाली र लेखा परीक्षण प्रणाली
४.११ सार्वजनिक वित्तीय उत्तरदायित्व र जिम्मेवारी
५. सार्वजनिक सेवा प्रवाह व्यवस्थापन र विविध
५.२ सेवा प्रवाहमा एजेन्सीकरण र अर्धबजारीकरण
५.३ सुशासन, सदाचार, नैतिकता र व्यावसायिकता
५.४ सूचनाको हक र पारदर्शिता
५.५ सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार निवारण
५.६ जनसङ्ख्याको बनोट र यसका विविध पक्षहरू
५.७ समावेशीकरणका विविध रूपहरू
५.८ सामाजिक न्याय, सामाजिक सुरक्षा र सामाजिक संरक्षण
५.९ नागरिक शिक्षा र विकास
५.१० ट्रेड युनियन र सामुहिक सौदाबाजी
५.११ नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, छिमेक सम्बन्ध, आर्थिक कूटनीति र अन्तर्राष्ट्रित क्षेत्रमा नेपालको प्रतिनिधित्व तथा भूमिका
५.१२ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका समसामयिक मामिलाहरू