Jeetendra Basnet
"पृथ्वीसँग हाम्रो सभ्यता , इतिहास, जीवन र भविष्य जोडिएको छ। सबैले मेरो मेरो भनेर लुछाचुँडी गरेको यो धर्ति न हाम्रो जीतमा रमाउँछ न हाम्रो घमण्डमा।"
पृथ्वीसँग हाम्रो सभ्यता , इतिहास, जीवन र भविष्य जोडिएको छ। सबैले मेरो मेरो भनेर लुछाचुँडी गरेको यो धर्ति न हाम्रो जीतमा रमाउँछ न हाम्रो घमण्डमा। धर्ति माता हुन्, माताले जहिल्यै आफ्नो काखमा रमाएर निश्चल मुस्कान छनै सान्ततिको अपेक्षा गर्छिन्। शान्ति, प्रेम, सहिष्णुता, मानवता झनझन धर्तिमा आवश्यक भइरहँदा हामी कसैको यसप्रति ध्यान छैन। बस यति बुझो्ैँ हामी केही होइनोैँ यो धर्तिबिना, हामी मान्छे होइनोैँ मानवताबिना। यो पुस्ताले अनि हजारोैँ वर्षोैँपछिका पुस्ताले बुझे मात्र यो अमुल्य उपहार धर्तिको अस्तित्व रहन्छ अनि हामी, अमर। यसै गरी चिन्तन गरोैँ र कदम चालोैँ किनकि तपाईँहरूले फेरि एउटा मोैका पाउनु भएको छ।
धन्यवाद।