पिआर, डिभी, ग्रिनकार्ड लिएका एक हजारभन्दा बढी कर्मचारीले राजीनामा दिएविदेशको स्थायी बसोवास अनुमतिपत्र (पिआर), डिभी को लागि तस्बिर परिणामग्रिनकार्ड लिएका एक हजारभन्दा बढी कर्मचारीले राजीनामा दिएका छन् । बर्खास्त गर्ने कानुन ल्याउने तयारीकै वेला उनीहरूले राजीनामा दिएको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएका छन् ।