The Wonder World of Dwarf Galaxies, Symmetry Vol. XI, 2017, Page 41
How common is our galaxy Milky-Way? , Symmetry Vol. XII, 2018, Page 55
The Wonder World of Dwarf Galaxies, Symmetry Vol. XI, 2017, Page 41
How common is our galaxy Milky-Way? , Symmetry Vol. XII, 2018, Page 55
हामी प्रायः विकासलाई सडक, जलविद्युत्, उद्योग वा विदेशी लगानीसँग जोडेर हेर्छौँ। तर एउटा गहिरो प्रश्न छ—किन केही समाजहरू निरन्तर नयाँ ज्ञान, नयाँ प्रविधि र बलिया संस्था निर्माण गर्न सफल हुन्छन्, जबकि अरू समाजहरू दशकौँसम्म उही समस्यामा अल्झिरहन्छन्?
एआईको युगमा हामी पुरानो बञ्चरो कति राम्रोसँग बनाउन सक्छौँ भन्ने प्रश्न होइन; प्रश्न यो हो कि हाम्रो समयको ‘नयाँ बञ्चरो’ के हो?
आधारभूत डिजिटल सेवासमेत सञ्चालन गर्न नसकिरहेको नेपालले आफ्नै एआई बनाउने, विदेशी प्लेटफर्मलाई प्रतिस्थापन गर्ने जस्ता योजना सम्भाव्यता र सामर्थ्यभन्दा पर ‘आशाको राजनीति’ हो।
एउटै समाजले एकातिर चन्द्रमामा अन्तरिक्षयान पठाउँछ, एआई मोडेल निर्माण गर्छ, सुपरकम्प्युटर विकास गर्छ; अर्कोतिर ग्रह-नक्षत्रले मानव भाग्य नियन्त्रण गर्छन् भन्ने वैज्ञानिक रूपमा प्रमाणित नभएका दाबीलाई सार्वजनिक महत्त्व दिन्छ।
AI-ले उच्च शिक्षालाई त्यसरी नै रूपान्तरण गरिरहेको छ, जसरी लेखन, मुद्रण, र इन्टरनेटले मानव सभ्यतालाई रूपान्तरण गरेका थिए। वास्तविक चुनौती AI ले विश्वविद्यालयलाई प्रतिस्थापन गर्छ कि गर्दैन भन्ने होइन, बरु विश्वविद्यालयहरूले एल्गोरिद्मम को युगमा आलोचनात्मक सोच, नैतिक निर्णय क्षमता, र मानवीय सिर्जनशीलतालाई जोगाउन सक्छन् कि सक्दैनन् भन्ने हो। शिक्षाको भविष्य केवल मेसिनहरूको हातमा होइन, प्रविधि प्रयोग गर्दा पनि मानवीय विवेकलाई नत्याग्ने बुद्धिमान समाजहरूको हातमा छ।
यान्त्रिक बुद्धिमत्ताको अन्वेषण गर्ने क्रममा हामीले दिन प्रतिदिन नियन्त्रणबाहिर गइरहेको प्रणाली सिर्जना गरेका छौँ। एआईको आवरणमा हामीले सायद असुर भेट्टाएका छौँ।
एआई जनताको हितमा प्रयोग होस् भन्ने सपना सरकारी नीतिबाट होइन, संघर्षबाट मात्र सम्भव छ।