We thank the many people who helped bring UNWRAP and New Normal to life. This includes:
UNWRAP Workshops participants -
Tulasi Pariyar
Pasang Chomu Sherpa
Mohan B.K
Sundari Mishra
Sarita Thulung
Karis Williamson
Sorcha Pringle
Lewis Teckkam
Aine King
Aisha Josiah
Nepali / English Interpreters:
Jaldeep Sapkota
Sandip Thapa
UNWRAP र 'New Normal' (न्यु नर्मल) लाई साकार पार्न सहयोग गर्नुहुने धेरै व्यक्तिहरूलाई हामी धन्यवाद दिन्छौं।
कार्यशाला सहभागीहरू
तुलसी परियार
मोहन विक
सुन्दरी मिश्र
सरिता थुलुङ
कारिस विलियम्सन
सोर्चा प्रिंगल
लुइस टेकम
आनिया किङ
आयशा जोसाया
नेपाली / अंग्रेजी अनुवादकहरू:
जलदीप सापकोटा
सन्दीप थापा
New Normal Cast and Crew -
Performers:
Sarita Thulung - Performer
Sundari Mishra - Performer
Tulsi Pariyar - Performer
Sumitra Bogati - Performer
Yashoda Thapa - Sign Language Performer
Off Stage:
Gunjan Dixit - Co-Director
Morna McGeoch - Co-Director and Writer (BOP)
Emily Ingram - Associate Artist
Sumitra Pehim - Stage Manager
Ingi Hopo Koinch Sunuwar - Lighting Design
Dev Neupane - Sound Design
Sagar Khati Kami - Musician
Diggaj Khatri - Musician
Jaldeep Sapkota - Rehearsal and script translator
Sandip Thapa - Rehearsal and script translator
Michelle Rolfe - Project Partner co-lead, Producer (BOP)
Sagar Prasai - Project Partner co-lead
Nischal Oli - Project Management Consultant
Mairi Taylor - Creative Producer (BOP)
Ella Bowsher - Production Assistant
Gerry - Personal Assistant
कलाकारहरू
सरिता थुलुङ - कलाकार
सुन्दरी मिश्र - कलाकार
तुलसी परियार - कलाकार
सुमित्रा बोगटी - कलाकार
यशोदा थापा - साङ्केतिक भाषा कलाकार
मञ्च पछाडि:
गुञ्जन दीक्षित - सह-निर्देशक
मोर्ना म्याकजिओच फर्गस अर्नोट - सह-निर्देशक र लेखक (BOP)
एमिली इङ्ग्राम - एसोसिएट कलाकार
सुमित्रा पेहिम - स्टेज म्यानेजर
इन्गी होपो कोइच सुनुवार - प्रकाश डिजाइन
देव न्यौपाने - ध्वनि डिजाइन
सागर खत्री कामी - संगीतकार
दिग्गज खत्रि – संगीतकार
जलदीप सापकोटा - रिहर्सल र स्क्रिप्ट अनुवादक
सन्दीप थापा - रिहर्सल र स्क्रिप्ट अनुवादक
मिशेल रोल्फ - परियोजना साझेदार, निर्माता (BOP)
सागर प्रसाईं - परियोजना साझेदार, निर्देशक (डाइभर्स प्याट्रन्स्)
निश्चल ओली - परियोजना व्यवस्थापन परामर्शदाता
मायरी टेलर - क्रियेटिभ प्रोडुसर (BOP)
एला बोशर - उत्पादन सहायक
The New Normal team
About BOP & Diverse Patterns
Bird of Paradise Theatre Company creates world-class productions and projects which place disabled artists centre stage and challenge the status quo. BOP is Scotland’s preeminent pioneering disability-led theatre company and a force for change since 1993. BOP offers trailblazing career opportunities for disabled people in the arts, makes game-changing theatre productions that embed Creative Access and delivers training and consultation that has helped the arts to become more diverse and accessible for all in Scotland, the UK and internationally.
Diverse Patterns is a disability inclusion service provider dedicated to helping organisations foster diversity and inclusivity. Our work spans diversity training, disability inclusion, digital accessibility, and rigorous research. By combining lived experience with global standards, we ensure that development programs in Nepal and beyond are not just well-meaning, but fundamentally effective and accessible to all. Our founder Sagar Prasai is a disabled activist who works with a multitude of partners to initiate change in Nepal, including in the arts.
https://diversepatterns.com.np
An Unlimited International Open Award 2024 commission made possible thanks to funding from the British Council.
BOP र डाइभर्स प्याटर्न्सको बारेमा
बर्ड्स अफ प्याराडाइज थिएटर कम्पनीले विश्वस्तरीय प्रस्तुति र परियोजनाहरू निर्माण गर्दछ, जसले अपाङ्गता भएका कलाकारहरूलाई केन्द्रविन्दुमा राख्दछ र यथास्थितिलाई (विद्यमान अवस्थालाई) चुनौती दिन्छ। BOP स्कटल्याण्डको सबैभन्दा प्रमुख र अग्रणी अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वमा रहेको थिएटर (नाटक) कम्पनी हो र सन् १९९३ देखि परिवर्तनको एक संवाहक रहँदै आएको छ। BOP ले कला क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूका लागि मार्गदर्शक करियर अवसरहरू प्रदान गर्दछ, 'रचनात्मक पहुँच' (Creative Access) लाई समावेश गर्ने परिवर्तनकारी नाटक प्रस्तुतिहरू निर्माण गर्दछ, र यस्तो तालिम तथा परामर्श प्रदान गर्दछ जसले स्कटल्याण्ड, बेलायत र अन्तर्राष्ट्रिय स्तरमा कला क्षेत्रलाई सबैका लागि अझ बढी विविध र पहुँचयोग्य बनाउन मद्दत गरेको छ।
डाइभर्स प्याटर्न्स संस्थाहरूलाई विविधता र समावेशीकरणलाई बढावा दिन मद्दत गर्न समर्पित एक अपाङ्गता समावेशीकरण सेवा प्रदायक हो। हाम्रो कामले विविधता सम्बन्धी तालिम, अपाङ्गता समावेशीकरण, डिजिटल पहुँच र विस्तृत अनुसन्धानलाई समेट्छ। प्रत्यक्ष अनुभवलाई विश्वव्यापी मापदण्डहरूसँग जोडेर, हामी यो सुनिश्चित गर्छौं कि नेपाल र त्यसभन्दा बाहिरका विकास कार्यक्रमहरू केवल असल मनसायका मात्र नभई, आधारभूत रूपमै प्रभावकारी र सबैका लागि पहुँचयोग्य होऊन्। हाम्रा संस्थापक सागर प्रसाईं अपाङ्गता भएका एक अधिकारकर्मी हुनुहुन्छ, जसले कला क्षेत्रलगायत नेपालमा परिवर्तनको सुरुवात गर्न विभिन्न साझेदारहरूसँग मिलेर काम गर्नुहुन्छ।
https://diversepatterns.com.np
ब्रिटिस काउन्सिलको आर्थिक सहयोगका कारण सम्भव भएको 'Unlimited International Open Award 2024' को एउटा परियोजना (commission)।