Discipline Coordinator
Discipline Coordinator
Full Name : Dipak Rai
Address : Sakela Rural Municipality-2, Khotang
Affiliation : Shree Pashupati Secondary School, Bhojpur
Post : Lowe Secondar Level English Teacher
License No :TSC001151469
Rank :Third
Seat Rooll: 197293
Qualification: M.Ed. in English
Experience : 13 years (Jhapa, Morang, Sunsari & Bhojpur)
English Supplements for Grade 8, 2022
English Supplements for Grade 9, 2022
English Supplements for Grade 10, 2022
Major Activities and Practices
Grade 3-10
All Houses
All Houses
Donation collected from teachers and students.
All Students (ECD-10)
From Teachers
From Teachers
From Teachers
From Teachers
From Teachers
For Students
For school
For School & Teachers
For school
All Houses
All Houses
All Houses
All Houses
All Houses
नमस्कार सम्पूर्णमा !
टिफिनको समय सदुपयोग गर्दै आजबाट नियमित रुपमा तल उल्लेखित स्थान र समयमा Physical Assembly Training सम्पन्न हुने भएकाले सबै हाउसका क्याप्टेन, सह-क्याप्टेन र सम्बन्धित हाउसका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरु सबैजना विद्यालयको खेल मैदानमा अनिवार्य रुपमा उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गर्दछु । धन्यवाद !
मिति: २०८१ साल पुष ९ गते मंगलबार
स्थान: विद्यालयको खेलमैदान
समय: १२:५५ देखि १ २५ सम्म
नोट: विद्यालयले तोकेको पोशाक अनिवार्य !
विषय: विद्यार्थी हाउस वर्गीकरण एवम् विविध सम्बन्धमा ।
प्रस्तुत सम्बन्धमा यस विद्यालमा अध्ययनरत ECD देखि कक्षा १० सम्मका छात्रा तथा छात्रहरु एवम् यस विद्यालयका आध्यापनरत शिक्षकहरु निम्न तपशिल बमोजिमका हाउहरुमा पर्नुभएको जानकारी गराउदै सम्पूर्ण शिक्षक-विद्यार्थीहरुलाई पुन: एक पटक विद्यालयको सूचना पार्टीमा समेत आफ्नो हाउस, नाम र कक्षा हेरेर हाउसको लाइनमा रहिदिनुहुन विनम्र अनुरोध गरिन्छ । यसका अतिरिक्त विद्यालयमा प्रत्येक दिन सम्पन्न हुने Assembly मा निम्नलिखित क्रियाकलापहरु उल्लेखित समयमा सम्पन्न गर्ने सहमति भए बमोजिम सो क्रियाकलापहरु दैनिक समयमा गर्न गराउनहुन समेत सबैमा यो सूचना सूचित गरिन्छ ।