श्री पूर्ण बहादुर राई
(प्रधानाध्यापक, नि.मा, तृतीय श्रेणी, एम. एड, सामाजिक)
अध्यापन विषय: सामाजिक र लेखा
श्री यसोदा खड्का
(शिक्षक, मा.शि. ,राहत, एम .एड. नेपाली)
अध्यापन विषय: नेपाली
हालको विशेष जिम्मेवारी: परीक्षा सदस्य एवम् हाउस शिक्षक एवम्
श्री गंगा राई
(शिक्षक, मा.शि. ,राहत, एम .एड. अङ्ग्रेजी)
अध्यापन विषय: अङ्ग्रेजी र स्वास्थ्य
हालको विशेष जिम्मेवारी: हाउस शिक्षक एवम्
सुश्री सुमनकला राई
(शिक्षक, नि.मा, तृतीय श्रेणी, बि.कम/बि.एड.,अर्थशास्त्र)
अध्यापन विषय: सामाजिक
हालको विशेष जिम्मेवारी: सरसफाइ विभाग संयोजक
श्री बखत बहादुर राई
(शिक्षक, प्रा.शि. तृतीय श्रेणी, बि.एड., सामाजिक)
अध्यापन विषय: गणित र अर्थशास्त्र
हालको विशेष जिम्मेवारी: शिक्षक प्रतिनिधि र परीक्षा समिति सदस्य
श्री शक्ति कुमार राई
(शिक्षक, प्रा.शि. तृतीय श्रेणी, बि.एड., सामाजिक)
अध्यापन विषय: गणित र नेपाली
हालको विशेष जिम्मेवारी: वाद्यवादन, एवम् गायन कला संयोजक
श्री शिव कुमार शाह
(शिक्षक, नि.मा, तृतीय श्रेणी, कम्प्युटर साइन्स)
अध्यापन विषय: विज्ञान र गणित
हालको विशेष जिम्मेवारी: हाउस शिक्षक एवम्
श्री राम करण शर्मा
(शिक्षक, मा.शि. ,करार, बि .एड. गणित)
अध्यापन विषय: गणित
हालको विशेष जिम्मेवारी: हाउस शिक्षक एवम्
सुश्री तयामा राई
(शिक्षक, ECD, +2 विज्ञान)
अध्यापन विषय: विज्ञान, सेरोफेरो र स्वास्थ्य
हालको विशेष जिम्मेवारी: हाउस शिक्षक एवम्
श्री सबिता राई
(का.स. शिक्षक, .........)
अध्यापन विषय: सामाजिक,स्थानीय, स्वास्थ्य र नेपाली
हालको विशेष जिम्मेवारी: कार्यालय सहायक र हाउस शिक्षक
श्री बिनिता राई
(शिक्षक, प्रा.शि. तृतीय श्रेणी, एम. एड नेपाली)
अध्यापन विषय: नेपाली र अङ्ग्रेजी
हालको विशेष जिम्मेवारी: हाउस शिक्षक एवम्
श्री दिपक राई
(शिक्षक, नि.मा, तृतीय श्रेणी, एम. एड., अङ्ग्रेजी)
अध्यापन विषय: अङ्ग्रेजी र कम्प्युटर
हालको विशेष जिम्मेवारी: अनुशासन विभाग एवम् परीक्षा संयोजक
श्री भीम राई
(कार्यालय सहयोगी)