संसार आज नोबेल कोरोना भाइरससँग (कोभिड १९) लड्ने उपाय खोज्दैछ। यो कोरोनाको सङ्कटले जीवन सम्बन्धी जान्नैपर्ने महत्वपर्ण सत्यहरू सिकाएका छ। यी तीन सत्यहरू यसप्रकार छन्।
येशू मात्र किन? यो दाबी अरु गुरुहरुमा पनि हुन सक्छ नि? बाइबलबाट अत्यन्तै महत्त्वपूर्ण ५ वटा महत्त्वपूर्ण कारणहरू
मानिस बुढो भएपछि कसरी जन्मन सक्छ र? के त्यो आफ्नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्मन सक्छ र?
हामी सबैले जान्नै पर्ने एकदमै महत्वपूर्ण एउटा शब्द छ, त्यो हो - अनुग्रह। त्यसो भए, अनुग्रह के हो?