हाम्रो बारेमा

हामीसँग सम्पर्कमा रहन:

फेसबुक समुह

मेलिङ लिस्ट : ubuntu-l10n-ne@lists.launchpad.net 

मेलिङ लिस्ट : foss-nepal@googlegroups.com

हाम्रो बारेमा

फस नेपाल समुदाय, खुल्ला/स्वतन्त्र स्रोत सफ्टवेरको प्रयोगमा विश्वास राख्ने स्वयंसेवकहरूको एक टोलीहो।  यो समुदायको मुख्य लक्ष्य नेपालमा खुल्ला/स्वतन्त्र स्रोत सफ्टवेरको उपयोग, प्रवर्धन र विकास गर्नु/गराउनु र ती सफ्टवेरको प्रयोगमा विविधता ल्याउनु हो।

अनुवाद प्रक्रिया सुरु गर्न चाहनुहुन्छ?

यहाँबाट सुरु गर्नुहोस् ।