संस्कृतबाट आएका शव्दहरू(तत्सम पद)मा अनुस्वारदेखि उता क, च, ट ,त, प वर्ग भए अनुस्वारको स्थानमा त्यसै वर्गको ङ, ञ, ण, न, म लगाउनु पर्दछ।
नेपाली भाषामा ले, की, को, लाई, मा, का आदि शव्दहरूलाई विभक्ति भनिन्छ, यिनको प्रयोग निम्न प्रकार गरिन्छ