Students and teachers, please submit your study materials here to assist fellow students.
सबैजना लाई नमस्कार म केशव बस्नेत अर्थात् उमकली बस्नेतको छोरा , हजुर सबैजनालाई उमकली बस्नेत लाई स्तन क्यान्सर भको भन्ने विषय मा आफ्नो साथिभाइ इष्टमित्र सामाजिक संजाल मार्फत सुन्नु नै भको होला,थाहा नपाउनेहरु लाई पनि यस म्यासेज मर्फत जनाकारी दिन चाहन्छु कि उहाँ लाई अन्तिम चरणको स्तन क्यान्सर अथवा Hormone receptor क्यान्सर भएकोले एस्तो खालको क्यान्सर को उपचार नेपालमा नेपाल क्यान्सर अस्पताल र रिसर्च सेन्टर मा मात्र हुने भएकालेे उहालाई छिटो निको होस भन्नी आशा सहित हजुरहरु ले आफुले सक्ने सहयोग गरि उहाँको जीवन बचाइदिन म उहाँ को छोराले हार्दिक अनुरोध गर्दछु।
सहयोग गर्नु हुने महानुभाब ले तल रहेको बैंकको को खाता अथवा QR code मा थोरै आफुले सक्ने जति पैसा राखिदिएर उहाको बाकी जीवन बचाउन सहयोग गरिदिनु होला।
सम्पर्क फोन नम्बर:9748703676
Facebook: Click
ESEWA - 9748703676(Keshav Basnet)
Global ime bank :- 20907010252287
20907010252287
9748703676