हरितालिका तीज २०८२
हरितालिका तीज २०८२
शुभकामना सहित निमन्त्रणा !
ग्रेटर रिचमन्ड क्षेत्र वरपर बसोबास गर्नु हुने सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हार्दिक निमन्त्रणा!
यस वर्षको हरितालिका तीज पर्वको पावन अवसरमा नेपाली समुदाय ग्रेटर रिचमन्ड, भर्जिनियाद्वारा आयोजित तीज विशेष सांस्कृतिक कार्यक्रम मा तपाईंको उपस्थितिको अपेक्षा गर्दछौं।
कार्यक्रममा समावेश:
🎵 तीज गीत र नृत्य
🍛 परिकारहरू र प्रसाद
🎤 सांस्कृतिक प्रस्तुतीहरू
🎁 रमाइला खेल र पुरस्कारहरू
📅 मिति: अगस्ट २, २०२५
🕒 समय: बेलुकी ५:०० बजे देखि ९:०० बजे सम्म
📍 स्थान: १६०० हिलार्ड रोड, रिचमन्ड, VA २३२२८, अमेरिका
लाल, हरियो पोते लगाएर आउन नबिर्सनु होला!
तपाईंको उपस्थिति हामी सबैको लागि प्रेरणादायी हुनेछ।
आयोजक:
नेपाली समुदाय ग्रेटर रिचमन्ड, भर्जिनिया (NCRVA)
📞 RSVP वा थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:
📧 इमेल:nepalicommunityrichmondva@ncrva.org | 📱 फोन: (804) 263-8132