"Building Spiritual Movements Everywhere."
"Building Spiritual Movements Everywhere."
हरेक वर्षजस्तै यस वर्ष पनि क्रू-नेपालद्वारा आह्वान गरिएको राष्ट्रव्यापी ४० दिने उपवास प्रार्थना यहि १ फेब्रुवरी देखि १२ मार्च २०२७ सम्म अर्थात् माघ १८ देखि फागुन २८, २०८३ सम्म हुने भएकोले हजुरहरुको मण्डलीका पाष्टर, अगुवा तथा प्रार्थनाका योद्दाहरुलाई यस प्रार्थना अभियानमा सहभागीताको लागि हार्दिक आह्वान गर्दछौं। प्रार्थनाको ब्रोसर तथा अन्य जानकारीको लागि हाम्रा विभिन्न सिटी टिमका सहकर्मीहरुसंग सम्पर्क गर्न सक्नुहुन्छ।
बाइबल अध्ययन शृंखला
अगापे बाइबल अध्ययन शृंखला
१. अगापे बाइबल अध्ययन (भाग -१)
२. अगापे बाइबल अध्ययन (भाग -२)
३. अगापे बाइबल अध्ययन (भाग -३)
४. अगापे बाइबल अध्ययन (भाग -४)
के परमेश्वरको अस्तित्व छ? परमेश्वर साच्चिकै हुनुहुन्छ भन्ने छ वटा स्पष्ट कारणहरू छन्।
पुरै आर्टिकल पढ्न यहाँ क्लिक गर्नुहोस्
तलको लिंकमा क्लिक गर्नुहोस् र डाउनलोड गर्नुहोस्
येशू फिल्म एप डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोस्
Cru-Nepal, Family, Sauraha - 2024