News media
News media
दुखद खबर 😥
अछामीका लागि कालो दिन
अछाम सदरमुकाम मंगलसैनबाट टिकापुरका लागी छुटेको ना ६ ख ८२९ नम्बरको सुदुरपश्चिम यातायातको बस कैलाश खोला नजिकै सडक बाट करिब पाँचसय मिटर खसेर दुर्घटना हुँदा ३ जनाको घटनास्थल मै ज्यान गएको छ भने ३६जना घाइते भएका छन मृतक प्रर्ति हार्दिक श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभकाे कामना । थप जानकारी आउन बाकि??😥😥
जिल्ला प्रशासन कार्यालय अछाम #accident #achham #dotikhabar#
रहर होईन, बाध्यता हो
यि आँखाले पिडा देखाई रहेछ।
💔💔😭😭🇳🇵🇳🇵💵💵💷💷