*Business Multiversity मा कसले Partnership लिने ? र किन ?
1. जागिर नभएका, Housewife र विद्यार्थीहरुले Partnership लिने - किन भने अनुभवी व्यक्तित्वहरु बाट शिप , ज्ञान सिक्न पाउनेछन Theory & practical project हरु गराइने छ।विभिन्न आफ्नो Startup | Project गर्न सक्ने छन् Business Multiversity मा रहेर नै पनि विभिन्न आम्दानीको क्षेत्र हरु बनाउन सक्नेछन, सफल व्यतित्वहरु सँगको परिचय/अनुभव मिल्नेछ ।
2. जागिर गरिराखेको हरुले लिने - किन भने जागिर र संगै फाल्तु बिहान, बेलुकीको समयमा Businesss Multiversity मा शिप सिकेर काम गरेर Extra Income Source बनाउन सक्नेछन। साथै सफल व्यक्तित्वहरु बाट ज्ञानको दायरा बढाउन सक्नेछन, सफल व्यतित्वहरु सँगको परिचय/अनुभव मिल्नेछ ।
3. व्यवसाय गरेका व्यत्ति तथा व्यक्तित्वहरुले Partnership लिने - किन भने यसको फाइदा र महत्व बुझ्नको लागी Click गरेर Video पुरा हेर्नु होला। साथै सफल व्यक्तित्वहरु बाट ज्ञानको दायरा बढाउन सक्नेछन, सफल व्यतित्वहरु सँगको परिचय/अनुभव मिल्नेछ ।
4. लगानी कर्ताहरुले Business Multiversity Partnership लिने - किन भने लगानी सँग सम्वधित क्षेत्रहरु नेपाली शेयर बजार , प्रविधी मैत्री लगानीको क्षेत्रहरु , New Startup हरुको बारेमा सिक्न पाउनुहुनेछ। साथै एक अर्का सँगको परिचय हुनेछ।
5. Trainers/teachers - किन भने Business Multiversity Instructor Dashboard मा भएको 11 भन्दा बढी फाइदाहरु लिन सक्दछन।
Click here to learn more about Business