#1 शुरुको प्रार्थना: सम्झना दिदि
भजन: कोरस १११ (परमेश्वरको चोखो वेदीमा)
भजन: भजन ६११ (कहाँसम्म जाने यात्री हो)
भजन: भजन ९९ (महान प्रभु अति उच्चमा)
#2 आशिष तथा गवाहीको समय:
#3 भजनसंग्रह पाठ र स्तुति प्रशंसा: प्रताप श्रेष्ठ (भजनसंग्रह १२१:१-२ )
१ पर्वतहरूतिर म आफ्ना आँखा उचाल्छु। मेरो गुहार कहाँबाट आउँछ?
२ स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट मेरो गुहार आउँछ।
भजनहरु: अन्य भजन (येशुको पछि म हिड्न लागे) / भजन ५१९ (महान प्रभुलाई महिमा)
#4 भेटी: - भजन 418 (बिहान समय रोप्छौ)
#5 सुचना र स्वागत: पा. प्रताप श्रेष्ठ
स्वागत
हरेक शुक्रबार साङ्ले प्रार्थना भईरहेको छ, सबै जना प्रार्थना उपस्थित हुनुहोला।
आउने हप्ता अर्थात शनिवार २०८१ श्रावन १९ गते / 3rd August, 2024 आराधना संगतिमा रहेको भागहरु:
शुरुको प्रार्थना: सरोज परियार/ संचालन: मार्था श्रेष्ठ/ भजनसंग्रह पाठ: रिना पुन/ स्तुति-प्रशंशा: रिना पुन / वचन: पा. प्रताप श्रेष्ठ
सधै आईतबार हुने थाकको संगति आज देखि हरेक शनिबार बिहान ८ बजे देखि ९:३० सम्म हुने जानकारी दिन चाहन्छौ यसको लागी प्रार्थना गर्नुहोला।
हरेक मंगलबार साझँको समयमा जित बहादुर सुनारको घरमा बेलुकीको समयमा घरेलु संगति भईरहेको छ, सम्बन्धित परिवार तयारी अवस्थामा रहनुहोला र अन्य अरु घरहरुमा पनि संगति गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला।
साथै हरेक बिहिबार साझँको समयमा पुजा सुनारको घरमा बेलुकीको समयमा घरेलु संगति भईरहेको छ, गएको हप्ता बाट शुरु भएको यस संगति सधै आशिषमय हुन सकोस भनेर प्रार्थना गरिदिनुहुन अनुरोध गर्दछु।
प्रेरितहरुको विश्वासको सार:
म विश्वास गर्दछु एक परमेश्वर सर्वशक्त्तिमान पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने माथी। अनि उहाँको एकले पुत्र, हाम्रा प्रभु येशु ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्त्तीद्धारा, गर्भ धारण हुनुभयो,
कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधिनमा, दु:ख भोग्नुभयो,
जो क्रुसमा टागिँनुभयो, मारिनुभयो अनि गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरुबाट बिउतनुभयो,
स्वर्गमा चडिजानुभयो, अनि सर्वशक्त्तिमान परमेश्वर पिताको, दाहिने हात पट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ, जिउदाँ र मरेकाहरुको, न्याय गर्नलाई फेरि आउनुहुनेछ।
म विश्वास गर्दछु, पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्र जनहरुको संगतिमाथि, पाप क्षमामाथि, शरिरको पुनरुत्थानमाथि र अनन्त जीवनमाथी। आमेन।
#6 वचन: रिना पुन (मत्ति ७:१-६: अरुलाई दोषी नठहराउनु)
#7 अन्तिम प्रार्थना: पा. प्रताप श्रेष्ठ
#1 शुरुको प्रार्थना: रिना पुुन
भजन: भजन ३१२ (सम्पुर्ण जीवन मेरो प्रभु तपाईकै हो)
भजन: अन्य भजन (को छ र मुक्तीको उमङ्ग ल्याउने)
भजन: भजन ५०६ (शिखरहरु हिऊले ढाकेझै)
#2 आशिष तथा गवाहीको समय:
#3 भजनसंग्रह पाठ र स्तुति प्रशंसा: प्रताप श्रेष्ठ (भजनसंग्रह १५० )
1आकाशले परमेश्वरका महिमाको वर्णन गर्छ। र तारा-मण्डलले उहाँका हातको सीपको घोषणा गर्छ।
2हरेक दिन तिनीहरूले वार्तालाप गर्छन्, र हरेक रात तिनीहरूले ज्ञानको प्रदर्शन गर्छन्।
3कुनै बोली छैन, न भाषा छ, जहाँ तिनीहरूको सोर सुनिँदैन।
4तिनीहरूको सोरले सारा पृथ्वी गुञ्जायमान छ, तिनीहरूका शब्द पृथ्वीको सीमान्तसम्मै पुगेका छन्। उहाँले आकाशमा सूर्यको निम्ति एउटा वासस्थान बनाउनुभएको छ।
भजनहरु: भजन 505 (महिमा मारियको थुमालाई) / कोरस ३०४ (तिमी हौ मेरो गोठालो)
#4 भेटी: - कोरस 20 (लिनुस तन अर्पन्छौ लिनुस मन)
#5 सुचना र स्वागत: पा. प्रताप श्रेष्ठ
स्वागत
हरेक शुक्रबार साङ्ले प्रार्थना भईरहेको छ, सबै जना प्रार्थना उपस्थित हुनुहोला।
आउने हप्ता अर्थात शनिवार २०८१ श्रावन १२ गते / 27th July, 2024 आराधना संगतिमा रहेको भागहरु:
शुरुको प्रार्थना: सरोज परियार/ संचालन: पा. प्रताप श्रेष्ठ/ भजनसंग्रह पाठ: सरोज परियार/ स्तुति-प्रशंशा: प्रताप श्रेष्ठ / वचन: पा. मारथा श्रेष्ठ
भोली आईतबार थाकको संगतिको लागी प्रार्थना गर्नुहोला।
हरेक मंगलबार साझँको समयमा जित बहादुर सुनारको घरमा बेलुकीको समयमा घरेलु संगति भईरहेको छ, सम्बन्धित परिवार तयारी अवस्थामा रहनुहोला र अन्य अरु घरहरुमा पनि संगति गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला।
प्रेरितहरुको विश्वासको सार:
म विश्वास गर्दछु एक परमेश्वर सर्वशक्त्तिमान पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने माथी। अनि उहाँको एकले पुत्र, हाम्रा प्रभु येशु ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्त्तीद्धारा, गर्भ धारण हुनुभयो,
कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधिनमा, दु:ख भोग्नुभयो,
जो क्रुसमा टागिँनुभयो, मारिनुभयो अनि गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरुबाट बिउतनुभयो,
स्वर्गमा चडिजानुभयो, अनि सर्वशक्त्तिमान परमेश्वर पिताको, दाहिने हात पट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ, जिउदाँ र मरेकाहरुको, न्याय गर्नलाई फेरि आउनुहुनेछ।
म विश्वास गर्दछु, पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्र जनहरुको संगतिमाथि, पाप क्षमामाथि, शरिरको पुनरुत्थानमाथि र अनन्त जीवनमाथी। आमेन।
#6 वचन: मार्था लिम्बु (मत्ति ६:२५-३४: चिन्ता र फिक्री)
#7 अन्तिम प्रार्थना: पा. प्रताप श्रेष्ठ
#1 शुरुको प्रार्थना: अयुब नेपाली
भजन: भजन ३१२ (सम्पुर्ण जीवन मेरो प्रभु तपाईकै हो)
भजन: अन्य भजन (तृष्णा अझै छ पिउने तिमीलाई)
भजन: भजन 623 (परमप्रभु मेरो गोठालो हुन्)
#2 आशिष तथा गवाहीको समय:
#3 भजनसंग्रह पाठ र स्तुति प्रशंसा: उत्सव राई (भजनसंग्रह १०३:१-५ )
1 हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्, ए मेरो सारा अन्तस्करण, उहाँको पवित्र नाउँको स्तुति गर्।
2 हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्, र उहाँका सबै उपकारहरू नबिर्सी—
3 जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्छ, र तेरा सबै रोगहरू निको पार्नुहुन्छ,
4 जसले तेरो जीवनलाई मृत-लोकबाट मुक्त गर्नुहुन्छ, र तँलाई करुणा र कृपाको मुकुट लगाइदिनुहुन्छ,
5 जसले, तेरा इच्छाहरू उत्तम कुराले तृप्त गर्नुहुन्छ, ताकि तेरो जवानी चीलको जस्तै फेरि नयाँ होस्।
भजनहरु: भजन ८ (महान ईश्वर विचार्छु काम तपाईको / भजन 510 (आकाश भन्दा उच्च उच्च
#4 भेटी: - भजन ४१८ (बिहान समय रोप्छौ)
#5 सुचना र स्वागत: पा. प्रताप श्रेष्ठ
स्वागत
हरेक शुक्रबार साङ्ले प्रार्थना भईरहेको छ, सबै जना प्रार्थना उपस्थित हुनुहोला।
आउने हप्ता अर्थात शनिवार २०८१ श्रावन ५ गते / 20th July, 2024 आराधना संगतिमा रहेको भागहरु:
शुरुको प्रार्थना: सरोज परियार/ संचालन: पा. प्रताप श्रेष्ठ/ भजनसंग्रह पाठ: सरोज परियार/ स्तुति-प्रशंशा: प्रताप श्रेष्ठ / वचन: पा. मारथा श्रेष्ठ
गएको असार १२ गते देखि असार अन्तिम अर्थात ३२ गते सम्म NLG चर्च अन्तर्गत विषेश आत्मीकी वरदानहरुको लागी २१ दिने उपवास प्रार्थना भईरहेकोले सबै मण्डली परिवार प्रार्थनामा निरन्तर बस्नुहोला। र आउने सोमबार उपवास प्रार्थनाको अन्तिम दिन भएकोले बेलुकी जागृति प्रार्थनाको लागी सबैलाई उपस्थिति हुनुहुनको लागी अनुरोध गर्दछु।
भोली आईतबार थाकको संगतिको लागी प्रार्थना गर्नुहोला।
हरेक मंगलबार साझँको समयमा जित बहादुर सुनारको घरमा बेलुकीको समयमा घरेलु संगति भईरहेको छ, सम्बन्धित परिवार तयारी अवस्थामा रहनुहोला र अन्य अरु घरहरुमा पनि संगति गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला।
प्रेरितहरुको विश्वासको सार:
#6 वचन: पा. प्रताप श्रेष्ठ (मत्ति ६:१९-२४: स्वर्गको सम्पत्ती)
#7 अन्तिम प्रार्थना: पा. प्रताप श्रेष्ठ
#1 शुरुको प्रार्थना: सरोज परियार
भजन: कोरस १११ (परमेश्वरको चोखो वेदीमा)
भजन: अन्य भजन (को छ र मुक्तीको उमङ्ग ल्याउने)
भजन: भजन ५०६ (शिखरहरु हिऊले ढाकेझै)
#2 आशिष तथा गवाहीको समय:
#3 भजनसंग्रह पाठ र स्तुति प्रशंसा: पा. मार्था श्रेष्ठ (भजनसंग्रह १४९:१,३-४ )
1 हल्लेलूयाह! परमप्रभुको निम्ति एउटा नयाँ भजन गाओ,
पवित्रजनहरूको समुदायमा उहाँको प्रशंसा गर।
3 नाच्दै तिनीहरूले उहाँका नाउँको प्रशंसा गरून्, खैँजड़ी र वीणासहित
तिनीहरूले उहाँको भजन गाऊन्।
4 किनकि परमप्रभु आफ्ना प्रजासँग प्रसन्न हुनुहुन्छ, नम्रहरूलाई उद्धारको मुकुट पहिराइदिनुहुन्छ।
भजनहरु: भजन ६२३-परमप्रभु मेरो गोठालो / भागेर कहाँ जाऊ म/ म कहाँ जाऊ
#4 सुचना र स्वागत: पा. प्रताप श्रेष्ठ
स्वागत
हरेक शुक्रबार साङ्ले प्रार्थना भईरहेको छ, सबै जना प्रार्थना उपस्थित हुनुहोला।
आउने हप्ता अर्थात शनिवार २०८१ असार २९ गते / 13th July, 2024 आराधना संगतिमा रहेको भागहरु:
शुरुको प्रार्थना: अयुब नेपाली/ संचालन: पा. प्रताप श्रेष्ठ/ भजनसंग्रह पाठ: सरोज परियार/ स्तुति-प्रशंशा: उत्सव राई (NLG Church Makalbari) / वचन: पा. मारथा श्रेष्ठ
गएको असार १२ गते देखि असार अन्तिम अर्थात ३२ गते सम्म NLG चर्च अन्तर्गत विषेश आत्मीकी वरदानहरुको लागी २१ दिने उपवास प्रार्थना भईरहेकोले सबै मण्डली परिवार प्रार्थनामा निरन्तर बस्नुहोला।
भोली आईतबार थाकको संगतिको लागी प्रार्थना गर्नुहोला।
हरेक मंगलबार साझँको समयमा जित बहादुर सुनारको घरमा बेलुकीको समयमा घरेलु संगति भईरहेको छ, सम्बन्धित परिवार तयारी अवस्थामा रहनुहोला र अन्य अरु घरहरुमा पनि संगति गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला।
प्रेरितहरुको विश्वासको सार:
#5 भेटी: सरोज - कोरस २० लिनुस तन अर्पन्छौ लिनुस मन
#6 वचन: पा. प्रताप श्रेष्ठ (मत्ति ६:५-१५: गुप्तको प्रार्थना)
#7 अन्तिम प्रार्थना: पा. प्रताप श्रेष्ठ
#1 शुरुको प्रार्थना: प्रताप श्रेष्ठ
भजन: भजन ९९ (माहान प्रभु अति उच्चमा)
भजन: अन्य भजन (येशु संगको हिडाई)
भजन: भजन ३४३ (सिकाउनुहोस संगत गर्न तपाईको)
#2 आशिष तथा गवाहीको समय:
#3 भजनसंग्रह पाठ र स्तुति प्रशंसा: पा. मार्था श्रेष्ठ (भजनसंग्रह ४२:१-२ )
1 जसरी हरिणले खोलाका पानीको तृष्णा गर्दछ, त्यसरी नै, हे परमेश्वर, मेरो प्राणले तपाईंको तृष्णा गर्दछ। 2 मेरो प्राण परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तिर्खाउँछ। म कहिले गएर परमेश्वरलाई भेटूँ?
भजनहरु: भजन ६२३-परमप्रभु मेरो गोठालो / भजन ५१०-आकाशभन्दा उच्च उच्च
#4 सुचना र स्वागत: पा. प्रताप श्रेष्ठ
स्वागत
हरेक शुक्रबार साङ्ले प्रार्थना भईरहेको छ, सबै जना प्रार्थना उपस्थित हुनुहोला।
आउने हप्ता अर्थात शनिवार २०८१ असार १५ गते / 29th June 2024 आराधना संगतिमा रहेको भागहरु:
शुरुको प्रार्थना: अयुब नेपाली/ संचालन: पा. प्रताप श्रेष्ठ/ भजनसंग्रह पाठ: सरोज परियार/ स्तुति-प्रशंशा: पा. प्रताप श्रेष्ठ/ वचन: पा. मारथा श्रेष्ठ/ प्रभु भोज: पा. प्रताप श्रेष्ठ
आउने हप्ता शनिवार प्रभुभोजको सेवा हुनेछ।सबजना प्रार्थना सहित आउनुहुन अनुरोध गर्दछु।
यहि आउने मंगलबार असार १२ गते देखि असार अन्तिम अर्थात ३२ गते सम्म NLG चर्च अन्तर्गत विषेश आत्मीकी वरदानहरुको लागी २१ दिने उपवास प्रार्थना हुने भएकोले सबै मण्डली परिवारलाई पनि परमेश्वरको अगुवाई खोजेर उपवास बस्नुहुन अनुरोध गर्दछु।
भोली आईतबार थाकको संगतिको लागी प्रार्थना गर्नुहोला।
हरेक मंगलबार साझँको समयमा जित बहादुर सुनारको घरमा बेलुकीको समयमा घरेलु संगति भईरहेको छ, सम्बन्धित परिवार तयारी अवस्थामा रहनुहोला र अन्य अरु घरहरुमा पनि संगति गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला।
प्रेरितहरुको विश्वासको सार:
#5 भेटी:
#6 वचन: पा. प्रताप श्रेष्ठ (मत्ति ६:१-४: गुप्त दान)
#7 अन्तिम प्रार्थना: पा. प्रताप श्रेष्ठ
#1 शुरुको प्रार्थना: सरोज परियार
भजन: भजन २१० (छैन भरोसा जिन्दगीको)
भजन: अन्य भजन (माया माया येशुलाई)
भजन: भजन 832 (वचन त्यो प्रेम पत्र हो)
#2 आशिष तथा गवाहीको समय:
#3 भजनसंग्रह पाठ र स्तुति प्रशंसा: पा. मार्था श्रेष्ठ (भजनसंग्रह ३४:१-४ )
भजनहरु: भजन ६२३ परमप्रभु मेरो गोठालो / तृष्णा अझै छ पिउन तिमीलाई
#4 सुचना र स्वागत: पा. प्रताप श्रेष्ठ
आज पहिलो पटक आउनुभएको र सबैलाई स्वागत छ।
हरेक शुक्रबार साङ्ले प्रार्थना भईरहेको छ।
आउने हप्ता अर्थात शनिवार २०८१ असार ८ गते / 22nd June 2024 आराधना संगतिमा रहेको भागहरु:
शुरुको प्रार्थना: प्रताप श्रेष्ठ/ संचालन: पा. मार्था लिम्बु/ भजनसंग्रह पाठ: पा. मार्था लिम्बु/ स्तुति-प्रशंशा : पा. मार्था लिम्बु/ वचन: पा. प्रताप श्रेष्ठ
आउने २ हप्ता पछिको शनिवार प्रभुभोजको सेवा हुनेछ।सबैजना प्रार्थना सहित आउनुहुन अनुरोध गर्दछु।
भोली आईतबार थाकको संगतिको लागी प्रार्थना गर्नुहोला।
हरेक मंगलबार साझँको समयमा जित बहादुर सुनारको घरमा बेलुकीको समयमा घरेलु संगति भईरहेको छ, सम्बन्धित परिवार तयारी अवस्थामा रहनुहोला र अन्य अरु घरहरुमा पनि संगति गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला।
प्रेरितहरुको विश्वासको सार:
#5 भेटी:
#6 वचन: पा. प्रताप श्रेष्ठ (मत्ति ५:३८-४८)
#7 अन्तिम प्रार्थना: पा. प्रताप श्रेष्ठ
#1 शुरुको प्रार्थना: सरोज परियार
भजन: कोरस १११ (परमेश्वरको चोखो वेदीमा)
भजन: अन्य भजन (मेरो बुबाको घर)
भजन: भजन ६११ (परमेश्वरको चोखो वेदिमा)
#2 आशिष तथा गवाहीको समय:
#3 भजनसंग्रह पाठ र स्तुति प्रशंसा: पा. प्रताप श्रेष्ठ (भजनसंग्रह १०३:१-५)
भजनहरु: येशुको पछि म हिड्न थाले / भजन 615 कस्तो अनमोल बलिदान
#4 सुचना र स्वागत: पा. प्रताप श्रेष्ठ
आज पहिलो पटक आउनुभएको र सबैलाई स्वागत छ।
हरेक शुक्रबार साङ्ले प्रार्थना भईरहेको छ।
आउने हप्ता अर्थात शनिवार २०८१ जेष्ठ १९ गते / 1st June 2024 आराधना संगतिमा रहेको भागहरु:
शुरुको प्रार्थना: अयुब नेपाली/ संचालन: पा. मार्था लिम्बु/ भजनसंग्रह पाठ: पा. मार्था लिम्बु/ स्तुति-प्रशंशा : पा. मार्था लिम्बु/ वचन: पा. मार्था लिम्बु
आज बेलुकी पा. प्रताप श्रेष्ठ र सरोज CRM Youth Camp को लागी पोखराबाट निस्कनुहुनेछ यसकारण सबैजनाले यात्रा र कार्यक्रमको लागी प्रार्थनामा साथ दिनुहुन अनुरोध गर्दछौ।
भोली आईतबार थाकको संगतिमा हामी यहाँ पोखराबाट कोही पनि जान पाउनेछैनौ। तर थाकमा हुनुहुनेहरुनै मिलेर संगति गर्नुहुनेछ। उहाँहरुको लागी प्रार्थना गरौ्।
आउने मंगलबार जेठ १५ गते साझँको समयमा जित बहादुर सुनारको घरमा बेलुकीको समयमा घरेलु संगति हुनेछ, सम्बन्धित परिवार तयारी अवस्थामा रहनुहोला र अन्य अरु घरहरुमा पनि संगति गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला।
प्रेरितहरुको विश्वासको सार:
#5 भेटी:
#6 वचन: पा. प्रताप श्रेष्ठ (मत्ति ५:२७-३२)
#7 अन्तिम प्रार्थना: पा. प्रताप श्रेष्ठ
#1 शुरुको प्रार्थना: अयुब नेपाली
भजन: भजन 519 (महान प्रभुलाई महिमा)
भजन: भजन ५८१ (प्रार्थना प्रार्थना पलपलको)
भजन: कोरस १११ (परमेश्वरको चोखो वेदिमा)
#2 आशिष तथा गवाहीको समय:
#3 भजनसंग्रह पाठ र स्तुति प्रशंसा: पा. मार्था लिम्बु (भजनसंग्रह ९२:१-५)
भजनहरु: येशु संगको हिडाई अतिनै रमाईलो/ मेरो ईनारलाई अझै गहिरो बनाईदेऊ
#4 सुचना र स्वागत: पा. प्रताप श्रेष्ठ
आज पहिलो पटक आउनुभएको र सबैलाई स्वागत छ।
हरेक शुक्रबार साङ्ले प्रार्थना भईरहेको छ।
आउने हप्ता अर्थात शनिवार २०८१ जेष्ठ १२/ 25th May 2024 आराधना संगतिमा रहेको भागहरु:
शुरुको प्रार्थना: सरोज परियार/ संचालन: पा. मार्था लिम्बु/ भजनसंग्रह पाठ: पा. मार्था लिम्बु/ स्तुति-प्रशंशा : पा. प्रताप श्रेष्ठ/ वचन: पा. प्रताप श्रेष्ठ
आउने हप्ता शनिबार बेलुकी पा. प्रताप श्रेष्ठ र सरोज CRM Youth Camp को लागी पोखराबाट निस्कनुहुनेछ यसकारण सबैजनाले यात्रा र कार्यक्रमको प्रार्थनामा साथ दिनुहुन अनुरोध गर्दछौ।
भोली आईतबार पा. प्रताप र मार्था थाकको संगतिको लागी जादैहुनुहुन्छ सुरक्षाको लागी सबैले प्रार्थना गरिदिनुहोला।
यो मंगलबार जित बहादुर सुनारको घरमा बेलुकीको समयमा घरेलु संगति हुनेछ, सम्बन्धित परिवार तयारी अवस्थामा रहनुहोला र अन्य अरु घरहरुमा पनि संगति गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला।
प्रेरितहरुको विश्वासको सार:
#5 भेटी:
#6 वचन: पा. प्रताप श्रेष्ठ (मत्ति ५:२१-२६)
#7 अन्तिम प्रार्थना: पा. मार्था लिम्बु