New Life Greenland Church
(न्यु लाईफ ग्रीनल्याण्ड चर्च)
(न्यु लाईफ ग्रीनल्याण्ड चर्च)
Ps. Jeevan Shrestha & his family
Ps. Jeevan Shrestha is the senior pastor of NLG Churches. He has been doing pastoral ministry in this church since 2012 AD. His wife Pastor Pinky Shrestha, son Shalom Shrestha and daughter Saloni Shrestha are also doing ministry with him. His vision is to Planting the Christ-centered churches in Nepal and beyond through this church.
पा. जीवन श्रेष्ठ न्यु लाईफ ग्रीनल्याण्ड चर्चहरुको मुख्य पाष्टर हुनुहुन्छ। उहाँ विगत इ.स. २०१२ देखि यस चर्चमा पाष्टरीय सेवा गर्दै आउनुभएको छ। उहाँको श्रीमति पाष्टर पिंकी श्रेष्ठ, छोरा शालोम श्रेष्ठ र छोरी सलोनी श्रेष्ठ सपरिवार नै प्रभुको सेवामा कार्यरत हुनुहुन्छ। उहाँको दर्शन यस चर्च मार्फत नेपालमा र नेपालदेखि बाहिर विश्वभरी ख्रीष्ट केन्द्रित चर्च स्थापना गर्नु हो।