FESTIVALS AND CULTURAL EVENTS
🪁 🌾 🔴 बडादशैं २०८३ 🪁 🌾 🔴
सम्पूर्ण सदस्यहरु लाई NSNM को दशैं २०८३ विशेष कार्यक्रममा सपरिवार हार्दिक निमन्त्रणा गर्दछौं।
मिति: October 25
स्थान: Mariposa Basin Park, 4900 Kachina St NW, Albuquerque, NM 87120
कार्यक्रम पूर्ण रूपमा NSNM द्वारा प्रायोजित हुनेछ।
कार्यक्रम तालिका:
* 11:00 AM: भेला तथा स्वागत
* 12:00 PM: चिया तथा फलफूल
* 12:30–1:30 PM: टीका तथा आशीर्वाद
* 1:30–3:30 PM: सांस्कृतिक कार्यक्रम तथा खेलकुद
* 3:30–4:30 PM: दशैं भोज
* 4:30–5:30 PM: सरसफाइ
कार्यक्रमका विशेष आकर्षणहरू:
• प्रवेश शुल्क छैन, Potluck आवश्यक छैन
• खसीको मासु लगायत विभिन्न परिकार स्थलमै पकाइनेछ
• चियाको व्यवस्था
• ज्येष्ठ सदस्यहरूबाट टीका ग्रहण
Headcount को लागि आफ्नो नाम र सहभागी संख्या तल Sign Up गर्नुहोला।
https://docs.google.com/forms/d/e/1FAIpQLSegduEWk3zyPwVKG1GOrA7SIADIQWjHXiKs_qj9jlNFW0_pTg/viewform?usp=publish-editor
आउनुहोस्, सबैजना मिलेर बडादशैंको रमाइलो, आत्मीयता र नेपाली संस्कृतिको खुसी सँगै बाँडौं!