मिति २०७९ फागुन ८ गते त्रि.वि. सेवा आयोगका अध्यक्ष प्रा.डा. चूडाराज उप्रेतीको दुखद निधनमा २०७९ फागुन १२ गते शोक विदा रहेको जानकारी सम्बन्धित सबैमा सूचना गरिन्छ |
MBS & MA Entrance Notice
प्रवेश परीक्षाको अनलाइन फाराम भर्नको लागि तलको लिंक मा क्लिक गर्नुहोस् |