मध्यबिन्दु प्रादेशिक अस्पताल
कावासोती–१६, नवलपरासी (ब. सु.पू), नेपाल
मध्यबिन्दु प्रादेशिक अस्पताल
कावासोती–१६, नवलपरासी (ब. सु.पू), नेपाल
आफ्ना आफन्तको खोजीमा हुनुहुन्छ?
यस QR कोडमार्फत संवेदनशील तथा मनोवैज्ञानिक रूपमा विचलित पार्न सक्ने तस्बिरहरू समावेश गरिएको सामग्रीमा पहुँच हुनेछ।
दृश्य सामग्रीले असहज वा भावनात्मक असर पार्न सक्ने भएकाले संवेदनशील दर्शकहरूलाई सावधानीपूर्वक हेर्न अनुरोध गरिन्छ।
आफ्ना आफन्तको पहिचान गर्न आवश्यक भएमा मात्र उक्त सामग्री हेर्नुहोस्।