Wellcome Our Team
मरिण फाँट सिचाइ समिती मरिण गा.पा. ७ सिन्धुली
Wellcome Our Team
Wishes From It Depart:
Yubaraj Chaulagain
Tel Number: 9827857357
क्रिपया समयमै जानकारी गराउनुहुन जानकारी गराइन्छ
निम्न लिखीत बिषयहरु भएमा टिमलाइ जानकारी गराउन सकिने
१.कसैकाे जमीन बढि घटि भएमा
२.सिचाइ काे क्रममा समस्या भएमा
३.लेनदेनकाे बारेमा जानकारी चाहिएमा
४.काम गर्ने क्रममा उपस्थित हुन नसकेमा