We offer quality feeds from internationally recognized company " New Hope Agro Business PVT. LTD." at affordable price.
Those farms purchasing our feed will get free veterinary technical services, farm visits, laboratory services (free poultry culture and mastitis milk culture tests)
NEW HOPE NEW CATTLE FEED.
नयाँ पोषण, केवल राम्रो दुधको गुणस्तरमा केन्द्रित भई एकदम नयाँ अपग्रेड र उपभोक्ताको स्वास्थ्यमा ध्यान केन्द्रित गर्दै नयाँ प्याकेजिङ प्रत्येक ग्राहकको सेवाको लागि ल्यएका छौ, सबै ग्राहकहरूलाई सबै भन्दा राम्रा उत्पादनहरू प्रदान गर्न २५ केजीको पशु आहार नयाँ प्याकेजिङ र नयाँ अपग्रेड गरी ल्यएका छौ । 👍👍👍👍
हामी केवल एउटा चीजमा केन्द्रित र्छौं, त्यो हो गुणस्तर !!!
Available at " Manakamana Poultry Suppliers and Agri Traders" at affordable price.
यस न्यू होपले अधिकारिक रुपमा बङुरको दाना उत्पादन सुरु गरेको जानकारी गराइन्छ । यस बङुरको दानाले बिशेष गरी तौल ब्रिद्धी तथा शारीरिक बिकासमा सहयोग पुराउने छ। साथै यस दाना ४ चरणको लागि रहेको छ । सबै ग्रहक तथा किसान साथी हरु लाई यस दाना को उपयोग गर्न तथा सल्लाह सुझाब को लागि बिशेष छुटका साथ न्यू होप द्वारा स्वागत गरिएको हुँदा यो उत्तम अवसर नगुमाउनु होला ।
Available at Manakamana Poultry Suppliers and Agri Traders
Broiler feeds and layer feed of New Hope available here
All kind of feed ingredients and additives, supplements available here at affordable price.
We provide feed formulation by expert feed veterinarians and consultants.
"A" grade maize with minimum moisture.
Hi pro soybean meal doc
all kind of feed additives and supplements available here