प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्र (PEOC),  लुम्बिनी प्रदेश


प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्र
Provincial Emergency Operation Centre (PEOC)

प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले विपदबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर राख्दै विपद् पूर्वतयारी तथा प्रतिकार्यलाई प्रभावकारी,व्यवस्थित र परिणाममुखी बनाउन तथा विपद्जन्य घटनाको तथ्याङ्क एवं सूचना प्रणालीलाई चुस्त दुरुस्त राख्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।

यसका मूख्य कार्यहरु: 

लुम्बिनी प्रदेशको मुकाम राप्ती उपत्यका (देउखुरी), नेपाल मा प्रदेश आपतकालीन कार्यसञ्चाल केन्द्र सञ्चालित छ । यस प्रदेशका ११ जिल्लामा जिल्ला आपतकालीन कार्यसञ्चाल केन्द्र सञ्चालित छन साथै बाँके, बर्दिया तथा रुपन्देही जिल्लाका स्थानिय तहहरुमा स्थानिय आपतकालीन कार्यसञ्चाल केन्द्र सञ्चालित छन ।


प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका निर्णणहरु

प्रदेश आपतकालीन कार्यसञ्चाल केन्द्रमा कार्यरत कर्मचारीहरु

राजकुमार घिमिरे

सूचना व्यवस्थापन अधिकृत

☎️९८४५०५६९४२

लोक ब. थापा

सशस्त्र प्रहरी वरिष्ठ हवल्दार

☎️९८५१२५८०४१

प्रकाश रोका

प्रहरी हवल्दार

☎️९८४९२५८१७०

हुमनाथ पाण्डे

सशस्त्र प्रहरी हवल्दार

☎️९८४८०४४७२८