* (क) Payment गरेकै दिन Screenshot पठाउनु पर्नेछ ।
(ख) Multiple device login is not allowed.
Frequently Asked Questions
Loksewa MD is an app providing materials to Loksewa Aspirants. यसमा भएको नोटहरु नेपाली Voice मेै सुन्न पनि सकिन्छ । We have best technology first time in Nepal to provide eBooks which are easy to read, can be listen, and have great security feature.
Ebooks एक पटक download भएपछि मजाले Offline चल्छ । सबै इ-बुक एकै पटकमा डाउनलोड गर्न सेटिङमा जानु पर्छ । Online Quiz र Exams र Video को लागि भने नेट चाहिन्छ ।
Esewa वा Bank Transfer बाट भुक्तानी गर्न सक्नुहुन्छ । Qr code एप मै छ । Balance load भए पश्चात एपमा नोटिफिकेशन आउने छ ।
एपमा भएको materials update हुन्छ कि हुदैन?
हुन्छ । हामीले क्रमश सामाग्रीमा सुधार तथा नया सामाग्री थप गरीरहेका हुन्छौ । इबुक खोलिसकेपछि हामी Server मा चेक गर्छौ र 'Newer version is available' भनेर जानकारी गराउदछौ । त्यहाँबाट इबुक अपडेट गर्न सक्नुहुन्छ । अथवा हरेक हप्ता, Setting को Sync Center मा गई, Sync all गर्नु भयो भने, सबै बुकहरु एकै पटकमा अपडेट हुनेछन ।
पहिलो कुराः हाम्रो एपमा पढ्न सकिने फन्ट साइज प्रयोग गरिएको छ घटाउन बढाउन पनि मिल्छ । दोस्रोः सबै नोटलाई सुन्दै, हेर्न सक्नु हुन्छ र त्यसको लागि नेट पनि चाहिदैन। अर्को कुराः लोकसेवाको लागि एकै किताबले पुग्दैन । आफ्नो बुक साथै एपलाई अर्को बुकको रुपमा लिन सक्नु हुन्छ । मुख्य कुराः एपमा बिभिन्न सुत्र दिने प्रयास गरिएको छ । बुक तथा एप हेर्दै आफ्नो छुट्टै नोट बनाउनु भयो भने सबै भन्दा राम्रो हुन्छ ।
एपको साईज त्यस्तै १५ mb छ । बुक हरुलाई compress गरेर राखेका छौ । एउटा बुकले १००-२००Kb मात्र ठाउ लिनेछ । त्यो भनेको १ गित बरावरको स्पेसमा सवै बुक अट्नेछन ।
एपको सपोर्ट सेन्टरबाट मेसेज गर्न सक्नुहुन्छ । विशेष अवस्थामा मात्र Whatsapp मा सम्पर्क गर्नुहोला ।
Homepage बाट इबुक खोल्दा १-३ च्याप्टर आफै खुल्छ । ४ औ मा जान खोज्दा 'Purchase' को Option देखाउछ । त्यहाँबाट Purchase गर्न मिल्छ । देखिएको मुल्य पुरै बुकको लागि हो, च्याप्टरको मुल्य होइन । Purchase पश्चात Homepage को Library tab बाट सोलाई पुरै access गर्न मिल्छ । थप जानकारीको लागिः यहाँ जानुहोस्