सुरुमा डाटाबेस डाउनलोड गर्नुपर्छ । नेट चाहिन्छ ।
चाहिएको ऐन डाउनलोड गर्नुहोला । अनि अफलाइन पनि चल्छ।
दफाहरु सजिलै खोज्न सकिन्छ । नेपालीमा दफा लेखेर सर्च गर्नुहोला ।
यस एपलाई राम्रो बनाउन हामी काम गरिरहेका छौ । सल्लाह सुझाव दिनुहोला । रिप्लाई चाहानुहुन्छ भने इमेल गर्नुहोला ।