Dental Services in Attariya | Lavish Sewa Dental Clinic
Explore professional dental services in Attariya, Kailali at Lavish Sewa Dental Clinic. We offer teeth cleaning, whitening, RCT, tooth extraction, gum therapy, and preventive care.
✔️ नदुखाइकन दाँत निकाल्ने
✔️ Ultra Sonic मेसिनद्वारा दाँत तथा गिजा सफा गर्ने
✔️ नमिलेको, बाङ्गो, टेढो दाँतलाई टम्म मिलाउने (Orthodontic उपचार गर्ने)
✔️ दुखेको दाँतको जरैदेखि उपचार (R.C.T) गरी नदुख्ने बनाउने
✔️ किराले खाएको दाँतमा सिमेन्ट भर्ने र Light Cure मेसिनद्वारा नचिनिने गरी दाँतको कलरको Composite Restoration गर्ने
✔️ दाँत नभएकालाई 1/2 तथा पुरै (Full Set) दाँतहरू लगाइ दिने (RPD, FPD, CD)
✔️ झिक्न नपर्ने गरी दाँतमा Permanent खोल (Crown) तथा Bridge लगाइ दिने
✔️ दाँतको X-Ray गर्ने
✔️ गिजाबाट रगत आउने, सास गन्हाउने उपचार गरिने