New Nepali Short Movie || SAMMAN ||
सम्मान नामक यस लघु चलचित्रमा हामीले सामाजिक विषयवस्तु छुवाछुत आन्तर  जातीय विवाह जस्ता कुरालाई मुख्य विषयवस्तु बनाई निर्माण गरेको छौ । हाम्रो यस काम मन परेमा लाइक कमेन्ट शेयर र सबस्क्राइब गरिदिनुहोला । हजूरहरुको १ लाइक कमेन्ट हाम्रो  नया लक्ष्य बन्नेछ । हजूरहरुलाई जे जस्तो लाग्छ कमेन्टमा भनिदिनु होला ।