श्री इसिबु माध्यमिक विद्यालय
फेदाप गाउँपालिका वडा नं. ५, तेह्रथुम
फेदाप गाउँपालिका वडा नं. ५, तेह्रथुम
याे विद्यालयकाे वेवसाइटमा तपाइलाइ हार्दिक स्वागत छ ।
श्री इसिबु माध्यमिक विद्यालय फेदाप गाउँपालिका वडा नंं. ५, तेह्रथुम जिल्लामा अवस्थित छ । यसकाे स्थापना वि. सं. २०१६ सालमा भएकाे हाे ।