किफायती जडान कार्यक्रम (Affordable Connectivity Program - ACP) अप्रिल २०२४ मा समाप्त हुनेछ।
किफायती जडान कार्यक्रम (Affordable Connectivity Program - ACP) अप्रिल २०२४ मा समाप्त हुनेछ।
तपाँईको इन्टरनेट बिल ACP लाभ लागू हुनु अघिकै जस्तो अवस्थामा फर्किनेछ, र तपाँईको शुल्कको लागी तपाँई नै जिम्मेवार हुनु हुनेछ।
यदि तपाँई कम लागतको योजनामा परिवर्तन गर्न चाहनुहुन्छ भने:
आफ्नो इन्टरनेट सेवा प्रदायकलाई फोन गर्नुहोस् र कम लागत योजनामा परिवर्तनका लागी सोध्नुहोस्।
वा $९.९५/महिनामा Xfinity ईण्टरनेट सेवाको लागि नाम दर्ता गर्नुहोस्।
यदि तपाँई आफ्नो सेवा रद्द गर्न चाहनुहुन्छ भने:
आफ्नो इन्टरनेट सेवा प्रदायकलाई फोन गर्नुहोस् र अप्रिल ३० सम्ममा सेवा रद्द गर्न अनुरोध होस्।
फोन: (६१७)९३९-९०७२ [(617)-939-9072]
थप जानकारीको लागी:
निःशुल्क कम्प्युटर कक्षाहरू
नि:शुल्क वा कम लागतमा कम्प्युटरमा पहुँच
ईमेल: dbi@somervillema.gov
फोन: (६१७)९३९-९०७२ [(617)-939-9072]