निमावि तह शिक्षक सेवा आयोगको आवेदन खुल्यो ।
"Think Quality, Print Quality." नमस्कार, हार्दिक स्वागत छ यस बि.के. ब्रदर्श फोटो स्टुडियो एण्ड भिडियोग्राफी, बेलाटारी।
निमावि तह शिक्षक सेवा आयोगको आवेदन खुल्यो ।
शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २७ बमोजिम कार्य सम्पादन मूल्याङ्कनको आधारमा गरिने (७५ प्रतिशत)को विज्ञापनको लागि अन्तिम मितिः२०८१।०६।०३ गते भित्र शिक्षा विकास तथा समन्वय एकाईमा पेश गर्ने
आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने(२५ प्रतिशत) विज्ञापनको अन्तिम मितिः२०८१।०५।३० भित्र अनलाइन बाट भर्ने