रूवाई
आफन्त पनि पराई जस्तो लाग्छ।
जीवन्त मुटुबाट हराई जस्तो लाग्छ।
कसरी खोल्नु घाउ मलम रित्तो भो।
नाताहरू समाप्त गराई जस्तो लाग्छ॥
Writer: Ananta Acharya