EDF Network

पालाकोट १,बाँफिकोट रुकुम(पश्चिम)

यस EDF Network मा वाईफाई वितरण सुरु गरिने भएकोले इच्छुक उपभोक्ताले तलको बिवरण दिई दर्ता गर्नहुन सुचित गर्दछौ।

१)नागरिक्ताको फोटोकपी

२) ब्यक्तिगत बिबरण

३) फोटो

४)फोन नम्बर

५) नेट जोड्नुपर्ने डिभाईस (मोबाइल,ल्यापटप..)


प्याकेज सेवा

सि.न. 1 2 3 4

योजना बेसिक एडभान्स प्रिमियम राउटर

लागत 100 200 300 1000

दिन 7 14 21 30

Free 1 5 9 1

स्पिड ७२kpbs। १४४ kpbs ।२५६ kpbs ।५४० kpbs

प्रवेशसुल्क १०००।

नोट :-यो योजना पालाकोट वडापालिकाको लागि मात्र हो बाहिरको उपभोक्तालाइ यो अफर दिन असमर्त छौ।

दर्ता संपर्क ९८६५००५०४७ मोहित मल्ल को घरमा ।

EDF+

EDF

edf logo