Run Pokharel

नमस्कार! मेरो नाम अरुण पोखरेल। मलाइ बाइक राइडमा जान निकै रमाइलो लाग्छ, नया ठाउँ, त्यहाको रहनसहन अनि नया खाना मलाइ राइडमा मन पर्ने कुरा हुन्।

राइडको साथसाथै स्पोर्ट्स र बडिबिल्डिंगमा पनि मेरो रुचि रहेको छ, युट्युवमा भिडियो अपलोड गर्नु मेरो अर्को रुचिको बिषय हो। अनि म हाल बेंग्लोरमा मास्टर्स इन फार्मेसी गर्दै छु!!

😍😍