“प्रीति” नेपाली फन्टमा आधा “य”, आधा “त्र”, कोष्ठक चिह्न, √ (वर्गमूल) जस्ता धेरै अक्षर र चिन्हहरू छैनन्। यस्ता आवश्यक चिह्नहरू अब आमा टेक्सटुअल, बुद्ध, केबिना नर्मल फन्टहरूमा सजिलै पाउन सकिन्छ । यस्तै, एक्सेलमा गणना (जोड, घटाउ, गुणा, भाग) सजिलो बनाउन बनेका आमा न्युमेरिक, केबिना म्याथ, बुद्ध अङ्क आदि विशेष फन्टहरू पनि छन् । यी फन्टहरू तलबाट निःशुल्क डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ। मैले बनाएको फन्टमा कुन अक्षर र चिह्नहरू छन् भनेर हेर्न “Shortcut Keys of Kebina Math Font.jpg” फाइल पनि डाउनलोड गर्न सक्नुहुन्छ।