कार्य गर्दा ध्यान दिनुपर्ने :

क. समानकाे बिबरण पेश गर्दा .फारम निर्देशनकाे पालना गर्ने २.नजानेकाे बिषयहरू बुझेर काम गर्ने

ख. सदस्य थप बिबरण पेश गर्दा .शाखा प्रमृखले मात्र काम गर्न २.फारम निर्देशनकाे पालना गर्ने ३.नजानेकाे बिषयहरू बुझेर काम गर्ने

ग. काराेबार बिबरण पेश गर्दा १.शाखा प्रमृख तथा शाखा प्रमृखकाे निर्देशनले मात्र काम गर्ने २.फारम निर्देशनकाे पालना गर्ने ३.नजानेकाे बिषयहरू बुझेर काम गर्ने

घ. ऋणमाग बिबरण पेश गर्दा १.कर्मचारीले मात्र काम गर्ने २.फारम निर्देशनकाे पालना गर्ने ३.नजानेकाे बिषयहरू बुझेर काम गर्ने

. समिती बाट लाेन पारित गर्ने बिवरण पेश गर्दा १.समितीका अधिकारीक सदस्यले काम गर्ने २.फारम निर्देशनकाे पालना गर्ने ३.नजानेकाे बिषयहरू बुझेर काम गर्ने

. लेजर , डेबुक , Tranjection Edit, स्टेटमेन्ट तथा अन्य कामहरू गर्दा १.शाखा प्रमृख तथा शाखा प्रमृखकाे निर्देशनले मात्र काम गर्ने २.फारम निर्देशनकाे पालना गर्ने ३.नजानेकाे बिषयहरू बुझेर काम गर्ने

. सल्लाह सुझाब बिवरण पेश गर्दा १.समितीका अधिकारीक सदस्यले काम गर्ने २.फारम निर्देशनकाे पालना गर्ने