खेल संचालन, उमेर समूह, सिनियर प्रतियोगिता, खेल अफिसियल लगायत अन्य प्रयोजनका लागि इमेल वा फोन नम्बर सहित खेलाडी, अफिसियल र खेलप्रेमीको नामावली सकलनका लागि यो फारम भरिदिन हुन अनुरोध गरिन्छ।
https://forms.gle/jbQpyTWVnKPtcChm8
अनुरोधक: Cricket in Palpa, पाल्पा