लिपि तथा टाइपिङ किबोर्ड निर्माण सेवा
कुनै पनि भाषाको लिपि (Script) का अक्षरहरू तयार गर्न तथा त्यसका लागि आवश्यक टाइपिङ किबोर्ड (Keyboard Layout) डिजाइन/निर्माण गर्न परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
आफ्नो भाषाको लिपि तथा टाइपिङ प्रणालीलाई डिजिटल रूपमा प्रयोगयोग्य बनाउन आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइन्छ।
Unicode Keyboard and Font Developer: Ishwor Kumar Shrestha
नेपाली लिपिको लागी, नेपाली युनिकोड किबोर्ड, डाउनलोड गर्नको लागी दिएको लिङ्कमा क्लिक गर्नु होला !
सम्बोता लिपिको लागी, सम्बोता युनिकोड किबोर्ड, डाउनलोड गर्नको लागी दिएको लिङ्कमा क्लिक गर्नु होला !
ISHWOR KUMAR SHRESTHA
Mobile: (977) 9844600707
Itahari, Sunsari, Nepal