NEPALI BERGEN SOCIETY(NEBERS)

नेपाली बर्गेन समाज(नेबर्स)


Editorial Board

प्रकाशकीय

 
प्रकाशकीय हामी नेपाली हौ । जहाँ रहे पनि , जहाँ बसे पनि नेपाल, नेपाली र नेपालीपनको हितको लागि सोच्नु, त्यसको लागि आफ्नो तर्फबाट प्रयत्न गर्नु हाम्रो कर्तब्य हुन्छ । यसै सन्दर्भमा भर्खरै नर्वे स्थित बर्गेन शहरमा बिभिन्न उदेश्यले बसोबास् गर्दै आएका नेपालीहरुको साझा संस्थाको रुपमा ’नेपाली बर्गेन समाज’को स्थापना गरिएको हो । साथै समाजका गतिबिधिहरु सबैका सामु प्रस्तुत गर्न, आफ्ना भावनाहरु साट्न र अन्तर्कृयात्मक वातावरण सिर्जना गर्ने पुनित उदेश्य लिई यो मुखपत्र को सुरुवात गरिएको बेहोरा प्रस्ट्याउन चाहन्छौ । यो प्रकाशनको स्तरियता र प्रभावकारीता समाजका सम्पूर्ण सदस्यहरु, शुभचिन्तक एवं सम्पूर्ण पाठकहरुको प्रतिकृया, सल्लाह र सुझावबाट निर्देशित हुनेछ । तसर्थ यहाँहरुको सकारात्मक सल्लाहको हामी सदैव प्रतिक्षा गर्नेछौ । अस्तु !!! 


नेपाली बर्गेन  समाज
बर्गेन्, नर्वे

______________________________________________________________ 

 

 

Home

About the Society

Executive Committee

Members

<<Editorial Board

Photo Blog

लेखरचनाहरु

साभार

Almuni in Nepal 

 Request!

We would highly appreciate your constructive comments and suggestions for its further improvement.