न्यू नर्मल नाटकमा केही साथीहरूको कथा प्रस्तुत गरिएको छ जसले उनीहरूको नयाँ संसारमा पुरानो संसार अर्थात पृथ्वी नामक ग्रहबाट केहि मानिसहरूको आगमन भएपछि विगत, वर्तमान र भविष्यलाई बुझ्ने प्रयास गर्छन्। यी मानिसहरू यहाँ किन आए ? उनीहरू यहाँ कसरी समायोजित हुनेछन्? आरवी, मिनल र स्मृति सबैको यसबारे फरक-फरक विचार छ । तर जब उनीहरू दियालाई भेट्छन्, त्यसपछि उनीहरूले छिट्टै थाहा पाउँछन् कि उनीहरूको संसार उनीहरूले कल्पना गरेभन्दा धेरै परिवर्तन हुन लागेको छ।
New Normal joins friends as they make sense of the past, present and future after the arrival of some people from the old world, a place called Earth. Why are they here? And how are they going to adjust? Aaravi, Minal and Smriti all have different opinions about this and once they meet Diya they discover very quickly that their world is about to change more than they could imagine.