April 8, 2024
_____________________को आमा-बुवा/अभिभावकलाई:
<<पहिलो_नाम >> <<थर >>
<<सडकनम्बर>> <<सडकको_नाम >>
<<शहर>>, ओहायो <<जिप>>
प्रिय एक्रोन पब्लिक स्कूलका परिवार:
तपाईलाई थाहा होला, एक्रोन पब्लिक स्कूलको शिक्षा बोर्डले भर्खरै मार्च 20, 2024 को विशेष बोर्ड बैठकमा आगामी 2024-2025 शैक्षिक वर्षको लागि नयाँ उपस्थिति क्षेत्रहरू स्वीकृत गरेको छ। तपाईंले यो पत्र प्राप्त गरिरहनुभएको छ किनभने तपाईंको विध्यार्थी नयाँ बोर्ड-अनुमोदित उपस्थिति क्षेत्रहरूबाट प्रभावित भएको छ र अर्को विद्यालयमा पुन: नियुक्त गरिनेछ। कृपया ध्यान दिनुहोस् कि सबै प्रभावित विध्यार्थीहरूलाई 2023-2024 शैक्षिक वर्ष पछि भर्खरै अपनाइएका उपस्थिति क्षेत्रहरूसँग पङ्क्तिबद्ध रूपमा स्कूलहरूमा पुन: नियुक्त गरिनेछ।
हामीले बुझेकाछौं कि तपाईंसँग प्रश्न र सरोकारहरू हुन सक्छन्, तर हामी तपाईंलाई आश्वासन दिन्छौं कि हामी तपाईंको परिवारको लागि निर्बाध सराईको सुविधा दिन समर्पित छौं। विद्यालयका अगुवा व्यक्तिहरूले ग्रीष्म विदा अघि विद्यार्थी र परिवारहरूको लागि धेरै परिवर्तन गतिविधिहरू योजना बनाउनेछन्। यस बारे थप जानकारी आउनेछ।
2024-2025 शैक्षिक वर्षको लागि स्कूल असाइनमेन्टहरू साथै यातायात योग्यता पहिचान गर्ने हुनाले कृपया निम्न जानकारी ध्यानपूर्वक पढ्नुहोस्:
विद्यार्थीको नाम: <<पहिलो_नाम>> <<थर>>
तोकिएको विद्यालय: <<नयाँ_भवन >>
यातायात योग्यता (के यातायात उपलब्ध गराइनेछ?): <<छ वा छैन>>
यदि तपाइँ अर्को विद्यालयमा भर्नाको लागि अनुरोध गर्न चाहनुहुन्छ भने, कृपया अप्रिल २२, २०२४ सम्ममा विशेष खुला भर्ना आवेदन पूरा गर्नको लागि https://forms.gle/9a4MqpmBDPPdnoSm7 मा जानुहोस्। कृपया ध्यान दिनुहोस् कि स्वीकृति नामांकन क्षमतामा आधारित हुन्छ र विद्यालय लाने र ल्याउने दैनिक यातायातको लागि तपाईं जिम्मेवार हुनुहुनेछ।
हामीले बुझेकाछौँ कि नयाँ विद्यालयमा पुन: नियुक्तिले परिवारहरूको लागि उल्लेखनीय परिवर्तनलाई प्रतिनिधित्व गर्दछ र हामी हरेक विध्यार्थीलाई, हरेक अवसरमा हरेक दिन सहयोग गर्न प्रतिबद्ध छौं। तपाईंको ध्यान र सहयोगको लागि धन्यवाद। कृपया कुनै पनि प्रश्न भएमा 330-761-2810 मा APS को विद्यार्थी सेवा र समर्थनको डिभिजनमा नामांकन कर्मचारीहरूलाई सम्पर्क गर्नुहोस्।
भवदीय,
Michael Robinson, Ed.D.
Superintendent of Schools