बनभोज कार्यक्रममा उपस्थीतीको लागी निमन्त्रणा

Post date: Sep 28, 2017 8:13:36 PM

posted on : July 27, 2017

यस Society of Nepalese in America का कार्य समितीका संपुर्ण सदस्य तथा ब्रानफ्रोड कनेक्टिकट आसपासमा बसोबास गर्ने संपुर्ण दाजुभाई तथा दिदी बहिनीहरुमा मिती जुलाई ३० का दिन NACCON द्वारा आयोजित बनभोज कार्यक्रममा उपस्थीतीको लागी निमन्त्रणा पत्र प्राप्त भए बमोजीम उक्त कार्यक्रममा उपस्थित भै दिन यस SNA लाई प्राप्त निमन्त्रणा पत्रका साथ हार्दिक अनुरोध गर्दछु । धन्यबाद !!

श्री राम चन्द्र रेग्मी ज्यू

अध्यक्ष

Nepali Society Of America

Brandford ,CT

बिषय:- निमन्त्रणा

यस Nepalese Association Of Connecticut ले हरेक बर्ष झै यस बर्ष पनि मिती जुलाई ३०, २०१७ आइतबारको दिन Picnic को आयोजना तपशिल बमोजिमको स्थान र समयमा गरिने भएकोले यहाकों उपस्तिथीको लागि हार्दिक अनुरोध गर्दछु ।

स्थान:- Rocky Neck State Park

244 West Main St., Niatic,CT,06357

समय:- दिनको ठिक ११ बजे

धन्यवाद

तेजेश विक्रम मल्ल

अध्यक्ष

Nepalese Association Of Connecticut

West Hartford,CT