माओवादी नेताका उक्लँदो जीवनशैली'मनी, मोबाइल र मोटर' माओवादी नेताहरु 'थ्री-एम' का कारण बिग्रन थालेका हुन् ? भोजराज भाट कैलाली, लम्कीका प्रेम वयक, २८, टाउकामा गोलीका आधा दर्जन छर्रा र शरीरभित्र रहेका बुलेटलाई नै सम्पत्ति मानेर बाँच्दै छन् । मनभर िअसीमित तन्नेरी आकाङ्क्षा हुँदाहुँदै पनि असहाय र आलस्यको जीवन बिताउन बाध्य छन् । २०६१ फागुन १४ गते कैलाल्ाीको मसुरयिा भिडन्तका क्रममा सख्त घाइते भएका प्रेम युद्धका घाउलाई न फ्याँक्न सक्छन्, न त पि्रय मानेर अँगाल्न नै । हुन त प्रेमका शरीरका नशाहरू क्षतविक्षत भएकाले माओवादीले उनलाई भारत, नयाँदिल्लीको अस्पतालसम्म पुर्याएको हो । उल्टै भारतीय प्रहरीले पक्रेपछि तीनमहिने जेलजीवन बिताउनुपर्यो उनले । जेलबाट छुटेपछि काठमाडाँैमा उपचार गराएका पनि हुन् । चिकित्सकहरूले शरीरभित्र गढेका गोलीहरू निकाल्न विदेश जान सल्लाह पनि दिएका हुन् । "विदेश गएर उपचार गराउन पार्टीले धान्न सक्ने आर्थिक स्थिति पनि छैन," भावुक हुँदै प्रेम भन्छन्, "सरकारले पनि जिम्मा लिएको छैन ।" read more........ नेतृत्व दायित्वनेपालको अन्तरिम संविधान, २०६३ ले राजसंस्थाबिनाको संवैधानिक राजनीतिक व्यवस्था गरेको संविधान पालना गर्ने राजनीतिक दलहरू आफैंले अविश्वास गर्दै गएका छन् । संविधानसभा निर्वाचनपछि गठित सभाको पहिलो बैठकले राजतन्त्रबारे निर्णय गर्ने किटान गरेको मात्र होइन, त्यसपछि देश गणतन्त्रात्मक हुन्छ भन्ने अनुमानसाथ राज्यव्यवस्थामा राजसंस्थाको भूमिका र अस्तित्व संविधानबाट नामेट गरिएको थियो । तर दलहरूले आफैंले बनाएको संविधान र त्यसको भावनाविपरीत हुने गरी आफ्ना गतिविधि र बोलीचाली जारी राख्दै आएका छन् । read more...... प्रवासिलाइ मताधिकार : राजनीतिक इच्छाशक्तिको आवश्यकतानिकट भविष्यमा हुन लागेको संबिधानसभाको निर्वाचनमा भाग लिई नयाँ नेपाल निर्माणमा सरिक हुन पाउने आशामा रहेका प्रवासी नेपालीहरु अन्तत् निराश हुनु परेको छ। प्राबिधिक कठिनाई देखाई प्रतिनिधि सभाले हालै पारित गरेको मतदान नियमावलीले मुकुल बाहिर रहेका लाखौ नेपालीहरुलाई मतदानबाट बञ्चित गरेको छ। यस कार्यपत्रमा मतदानबाट अलग गरिनुको पछाडी साच्चि कै प्राबिधिक कारण थियो या सरकारको ईच्छाशक्तिको कमि थियो ? read more........ The long viewSINGAPORE — The government of Singapore is embarking on a couple of major long-term projects—blocking off the country’s rivers before they get to the sea to reduce its dependence on water from neighbouring Malaysia and, in view of the tourism boom in Macau because of gamblers from mainland China, a $3.2 billion casino and entertainment project. The Las Vegas builder commissioned must have the complex up and running in less than three years, which means an average monthly expenditure of $100 million. That, dear readers, is being proactive. read more.......... | HomeAbout the SocietyExecutive CommitteeMembersEditorial BoardPhoto Blogलेखरचनाहरु
<< साभारAlmuni in Nepal
| News Column महानगर (कामना, साधना र सौगात) |